ime group

गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तोलन

169227748278th-Indonesia-Independence-Day2023.jpeg
काठमाण्डौ । गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।  नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाण्डौको पानीपोखरीस्थित आइएमई कम्प्लेक्स परिसरमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। यस अवसरमा शुभकामना सन्देशमा नेपालका लागि...

आइएमई पेको नयाँ अफर: मिस्ड कल गर्दा रु. ३०० सम्म क्यासब्याक पाइने

1688725114IME-Pay-Missed-Call-Offer-1.jpg
काठमाण्डौ । ‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ।  असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१–५९७०७०६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।  सो नम्बरमा ग्राहकवर्गले एकपटक मिसकल दिनासाथ क्यासब्याकका लागि योग्य हुनेछन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु...

सशस्त्र प्रहरी तथा आश्रित परिवारलाई चन्द्रागिरी, मौलाकाली र लुम्बिनी केबलकारले टिकट मूल्यमा छुट दिने

1687438252PRCableCarAgreement.jpeg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गतका केबलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी तथा आश्रित परिवारलाई केबलकारको टिकट मूल्यमा छुट दिने भएका छन्।  आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केबलकार कम्पनीहरुले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन्। सम्झौताअनुसार बहालवाला सशस्त्र...

1695556604Online-Ad.gif

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

1680177793MnemonicIntl-Flight.jpeg
काठमाण्डौ । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन्।  यस सेवामार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसँग (एजेन्ट्स) यात्रुहरुले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्नेछन्।  यसका...

लुम्बिनी केवलकार १–२ महिनाभित्रै सञ्चालनमा आउने, मुख्यसचिवको टोली पुग्यो निरीक्षणमा

167127601132011047411131730526919598485269801807228492n.jpg
काठमाण्डौ । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएको छ ।  निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै...

‘व्यावसायिक आइडिया भए लगानीको समस्या छैन’

167127603231975301015404080663867593690524258620340821n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् ।  शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए ।  ‘यदि तपाईंसँग आइडिया छ,...

आइएमई डिजिटल सोलुसनको सीईओमा प्रवीण रेग्मी नियुक्त

1670927616Photo.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन्। इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ। पेमेन्ट सिस्टम, बैंकिङ,...

फास्ट बैंकिङ एप लञ्च, सेवा लिन ग्राहक बैंक नै पुग्नुपर्ने बाध्यताको अन्त्य

1668674022Photo-2nd.-.JPG
काठमाण्डौ ।  नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक गरिएको छ । बुधबार होटेल -याडिसनमा आयोजित एक कार्यक्रमका बीच फास्ट बैंकिङ्ग सेवा सार्बजनिक गरिएको...

आइएमई र यूएनसीडीएफबीच डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन सहकार्य

1663678796IMGL07151.jpg
काठमाण्डौ । आइएमई र युनाइटेड नेसन क्यापिटल डेभलपमेन्ट फन्ड  (यूएनसीडीएफ) बीच अनुसन्धान समझदारी भएको छ।  समझदारीअनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन दुवै संस्थाहरुबीच सहकार्य हुनेछ। यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तकर्ताहरुका समस्या र ती समस्याहरुको न्यूनीकरणमा बढ्ता केन्द्रित...

आइएमईको ग्राहकमुखी दसैँ अफर : आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा

16619440032.jpg
काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवं नेतृत्वदायी कम्पनी आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरुप प्रदान गरिनेछ। यसका...

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तलन

1660719298Photo-.jpg
काठमाण्डौ । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाण्डौको पानीपोखरीस्थित आइएमई कम्पेक्स परिसरमा झन्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ। कार्यालयको प्राँगणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं...

आइएमईको ‘जोड्दैछ नाता’ अफर सार्वजनिक

1655298697Joddai-Xa-Nata.png
काठमाण्डौ । इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दैछ नाता’ अफर सार्वजनिक गरेको छ।  अफरअनुसार इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने ५ जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति रु. २२ हजार (करबाहेक) उपलब्ध गराउनेछ।   यो अफर इन्टरनेसनल डे अफ...

कुनैबेला आफैं वैदेशिक रोजगारीमा थिए, अहिले ४० हजार बढीलाई दिंदैछन् रोजगारी

1655023966chandra.jpg
काठमाण्डौ । चन्द्रप्रसाद ढकाल । धेरैले सुनेको, बुझेको र चिनेको नाम हो । निजी क्षेत्रमा त यो नाम निकै चर्चित छ ।  नेपालका सीमित सफल औद्योगिक घरानाको प्रणेताहरु सम्झनुपर्दा चन्द्र ढकालको नाम पनि अगाडि आउँछ । चन्द्र ढकालसँगै जोडिएर आउने अर्को नाम हो ‘आइएमई’ । आइएमई समूहका संस्थापक ढकालले कम्पनी सुरु गरेको २२ वर्षमा आफ्नो व्�...

रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरि

1654955736Photo-First-.jpg
काठमाण्डौ । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ।  केन्द्रीय कार्यालय पानीपोखरीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।  आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने...

नयाँ वर्षमा आइएमईको योजना, साप्ताहिक र बम्पर विजेता गरी ६१ जना लाभान्वित हुने

16500187882079-ma-2079-01.png
काठमाण्डौ। नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ।  यो योजना यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म जम्मा ३१ दिनका लागि कायम रहनेछ। यो योजना आइएमई ग्रुपको काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी