‘आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६’सम्पन्न
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साउन १५ गते शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोहबीच ‘आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६’ सम्पन्न भएको छ ।कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको कम्पनीले जनाएको छ । कम्पनीले...

