अमेरिकी ट्यारिफपश्चात भारतले बढायो चीनतर्फ निर्यात, २२% ले वृद्धि
काठमाण्डौ । अमेरिकाले ५० प्रतिशत कर लगाएपछि भारतले चीनतर्फको निर्यात बढाएको छ । २०२५–२६ को पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा चीनतर्फको आयात २२ प्रतिशतले वृद्धि भएको छ । अप्रिल देखि सेप्टेम्बर २०२५ सम्म, भारतले चीनलाई ८.४१ अर्ब डलरबराबरको सामान बिक्री गरेको छ । जुन गत वर्ष ६.९० अर्ब डलर थियो । टेलिफोन सेटका पार्टपुर्जा, प्राउन, आल्मुनियम जस्ता वस्तुको निर्यात...

