आईतवार, बैशाख १४,२०८२ 01:00:50
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 01:00:50
तेस्रो त्रैमाससम्म २८६ वटा उद्योग दर्ता, चैतमा मात्रै  २८ वटा
ECONOMY& POLITICS

तेस्रो त्रैमाससम्म २८६ वटा उद्योग दर्ता, चैतमा मात्रै २८ वटा

काठमाण्डौ । देशमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका चैत मसान्तसम्म ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका हुन् ।  चैत महिनामा मात्रै २८ वटा उद्योग दर्ता भएको उद्योग मन्त्रालयको तथ्यांकले देखाएको छ । ९ महिनाको अवधिमा ३६ वटा ठूला उद्योग, २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.