उपभोक्ता मुद्रास्फीति १.६३% मा सीमित
काठमाण्डौ। आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो, जसले चालु वर्षमा मूल्यवृद्धि उल्लेखनीय रूपमा न्यून रहेको देखाउँछ ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा...

