चार बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स
काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.८३ प्रतिशत र निर्जीवन बीमा समूह १.२० प्रतिशतले घटेको छ । बीमा...

