प्रधानमन्त्रीसमक्ष इप्पानको ४७ बुँदे माग, पीपीए खुलाउदेखि आईपीओ र हकप्रद निष्कासन तत्काल सुचारु गर्नुपर्ने
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको लगानी सुरक्षित, तीव्र र परिणाममुखी बनाउन सरकारलाई ४७ बुँदे मागहरु पेश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा इप्पानले विद्युत खरिद सम्झौता (पीपीए) अवरोध, वन तथा जग्गा स्वीकृतिको ढिलाई, प्रसारण पूर्वाधार अभाव, आईपीओ÷हकप्रद र सेयर अभौतिकरणमा रोकावट जस्ता नीतिगत अनिश्चितताका...

