jalpal Samudayik laghubitta Bittiya Sanstha Limited

किसान र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जाने समझदारी

1690347180kisan.jpg
काठमाण्डौ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने समझदारी भएको छ।  दुवै संस्थाबीच मंगलबार (साउन ९ गते) आपसमा मर्ज हुने समझदारी भएको हो। दुवै संस्थाका प्रतिनिधिहरुले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्।  किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक...

मूल्य समायोजनपछि जाल्पा सामुदायिक लघुवित्तको सेयरभाउ कति ?

1686017885jalpa.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै जाल्पा सामुदायिक लघुवित्तको प्रतिकित्ता १४३४.५७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १६३९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार...

आजसम्म कायम सेयरधनीहरुले जाल्पा सामुदायिक लघुवित्तको लाभांश पाउने

1685933767jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २२ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। संस्थाले आफ्नो चौथो...

1695556604Online-Ad.gif

जाल्पा सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1685328444jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको आइतबार (जेठ १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेकोहो। सभा रुपन्देहीको तिलोत्तमा नपा–१ ड्राइभरटोलस्थित द एसआर होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

राष्ट्र बैंकको निर्देशनमा जाल्पा सामुदायिक लघुवित्तको बम्पर लाभांशमा संशोधन, बोनस सेयरमा भारी कटौती

1683695243jalpa.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा जाल्पा सामुदायिक लघुवित्त संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको बम्पर लाभांशमा संशोधन गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले अब उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २ करोड २८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर...

अन्यौलमा जाल्पा समुदायिक लघुवित्तको बम्पर लाभांश, राष्ट्र बैंकबाट किन अझै भएन स्वीकृत ?

1678426259jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको बम्पर लाभांश अझै राष्ट्र बैंकबाट स्वीकृत हुन सकेको छैन।  गत कात्तिक १९ गते बसेको संस्था सञ्चालकको बैठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६.८४२१ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७३ प्रतिशत बानेस...

बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त घाटामा, ईपीएस पनि ऋणात्मक

1668566774Jalpa.jpg
काठमाण्डौ । अघिल्लो आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा घाटा व्यहोरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० लाख ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन...

जाल्पा सामुदायिक लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

1667709016jalpa.jpg
काठमणडौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा चुक्तापुँजी १६ करोड...

यस्तो छ जाल्पा र नेष्डो समृद्ध लघुवत्तिको आधारभूत र प्राविधिक पक्ष, कुन केमा सबल ?

1662380670jalpa.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेप्सेमा रहेका १३ सेक्टरमध्ये लघुवित्त पनि एउटा हो। लघुवित्त लगानीकर्ताको रोजाइमा पर्न सफल भएको सेक्टर पनि हो। आज हामीले सेयर बजारमा पछिल्लोपटक कारोबारमा आएका दुई लघुवित्त संस्था जाल्पा सामुदायिक र नेष्डो समृद्धको आधारभूत तथा प्राविधिक पक्षलाई केलाउने प्रयास गरेका छौँ। दोस्रो बजारमा यी दुवै...

खुद ब्याज आम्दानी बढे पनि जाल्पा सामुदायिक लघुवित्तको नाफा घट्यो, ईपीएस कति ?

1659322875Jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४.६७ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा...

जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा जेठ २८ मा, लाभांश नबाँड्ने

1652762933Jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रत...

जाल्पा सामुदायिक लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1648350665Prabhu.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।  जाल्पा सामुदायिक लघुवित्तको सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।  अब जाल्पा सामुदायिकको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर...

जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार खुल्यो

1647234911Jalpa.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर आज सोमबारबाट नियमित समयका लागि कारोबारमा आएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र यो संस्थाको सेयर स्पेसल प्रिसेसनमा किनबेच भएपछि नियमित समयका लागि कारोबारमा आएको हो। संस्थाको सेयरको पहिलो कारोबार ...

जाल्पा सामुदायिक लघुवित्तको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1646993653jalpa-listing.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज नेप्सेमा सूचीकृत भएसँगै सेयर आइतबारबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। भोलि...

जाल्पा लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1646055219prabhu.png
काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो। सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगीले र प्रभु...

भर्खरै

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट  कति- कतिमा ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा कति पर्‍यो आबेदन ? यस्तो छ तथ्यांक

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा कति पर्‍यो आबेदन ? यस्तो छ तथ्यांक