jyoti bikas bank

ज्योति विकास बैंकद्वारा अधिकांश सूचकमा छलाङ, १५% बढीको लाभांश क्षमता

1628924047jbbl.jpg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीलाई १५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ।  बैंकको चुक्तापूँजी बढेर ३ अर्ब ८४ करोडको उचाईमा पुगेको छ । २०७७/७८ को चौथो त्रैमाससम्मका लागि बैंकको वितरणयोग्य मुनाफा ६० करोड ३० लाख रहेको छ । यसरी हिसाब गर्दा...

ज्योति विकास बैंकले रु. १.५ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज कति पाइन्छ ?

1615436928debenture.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक, ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  ज्योति विकास बैंकले १० वर्षे अवधिको ‘९% १० वर्षे ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  बैंकले निश्कासन गर्न लागेको ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतको...

ज्योति विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1608266594Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वितरणयोग्य खुद मुनाफा तथा वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य मुनाफा रकम ३५ करोड ३३ लाख ७५ हजार ५३९ रुपैयाँबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

ज्योति विकास बैंकले ३.३५% संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

1604380879Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले हाल कायम संस्थापक सेयर स्वामित्वमध्ये ३.३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। बैठकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७७ मा भएको व्यवस्थाबमोजिम हाल कायम...

ज्योति विकास बैंकको नाफा २३.०६%ले घट्यो, रिजर्भ ५२.६३%ले बढ्यो

1597384666Jyoti.png
काठमाण्डौ । कोरोना महामारीले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ज्योति विकास बैंक लिमिटेडको बिजनेस प्रभावित भएको देखिन्छ। जसका कारण चौथो त्रैमाससम्म बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २३.०६ प्रतिशतले घटेको छ।  बैंकको शुक्रबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ४० करोड ८८...

श्रीचन्द्र भट्ट ज्योति बैंकको सीइओ हुने

1594206961sri-chandra.jpg
काठमाण्डौ । बैंकर श्रीचन्द्र भट्ट ज्योति विकास बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त हुने भएका छन् ।  बैंक संचालक समितिको आज(बुधबार) बसेको बैठकले भट्टलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।  भट्ट हाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनले त्यहाँ सीइओको रुपमा...

16322241621224X123.gif

ज्योति बैंकद्वारा सीइओका लागि दरखास्त माग, यस्ता छन् आवश्यक योग्यता

1589701825ceo1.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले प्रमुुख कार्यकारी अधिकृत(सीइओ) माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सीइओका लागि इच्छुक तथा योग्यबाट दरखास्त आह्वान गरेको हो ।  तत्कालीन सीइओ मनोजकुमार ज्ञवालीले संचालक समितिका अध्यक्षसँग कुरा नमिलेपछि केही दिनअघि राजीनामा दिएका थिए । त्यसपछि बैंकले तेश्रो बरियताका...

ज्योति बैंकका सीइओले यसकारण दिएका रहेछन् राजीनामा

1587714735harichandra.jpg
काठमाण्डौ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) मनोज ज्ञवालीले संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्कासँगको मनमुटावका कारण राजीनामा दिएका खुलेको छ । ज्योति विकास बैंकका अध्यक्ष खड्काले बोर्ड र व्यवस्थापन दुवैमा प्रभूत्व जमाउन खोजी हरेक विषयमा हस्तक्षेप गर्न थालेपछि आजित भएर ज्ञवालीले राजीनामा दिएका उनी निकट स्रोतले...

नेप्सेमा ज्योति विकास बैंकको साढे ३९ लाख कित्ता बोनस सेयर सूचीकृत

1583391992Just-listed.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ज्योति विकास बैंकको साढे ३९ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले सेयरधनीहरुलाई वितरणको ३९ लाख ५२ हजार ५४९.१२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।    ...

सुनको भाउमा उछाल कायमै, बन्यो नयाँ रेकर्ड, तोलाको रु. ९५ हजार पुग्ने प्रक्षेपण

1583385653gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ। यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा २०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो। तोलामा २०० रुपैयाँ बढेसँगै बिहीबार प्रतितोला छापावाल सुन ८० हजार ७०० रुपैयाँ र तेजाबी सुन ८० हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली सुन बजारकै इतिहासमा उच्च हो। कोरोना...

१० सूचकमा विकास बैंक: मुक्तिनाथ सबैभन्दा अगाडि, महालक्ष्मी, गरिमा र ज्योतिको ग्रोथ लोभलाग्दो

1581596503commm.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्येबाट मुक्तिनाथ विकास बैंकले धेरै सूचकमा आफूलाई पहिलो नम्बरमा उभ्याउँदै उत्कृष्ट बनेको छ ।  बिजशालाले विकास बैंकहरुले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका आधारमा १० वटा मुख्य सूचकलाई लिएर गरेको तुलनात्मक अध्ययनमा ५ वटा सूचकमा मुक्तिनाथ...

ज्योति विकास बैंकद्वारा अधिकांश सूचकमा आकर्षक प्रगति, नाफामा ६४.७६%को छलाङ

1581476649Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.७६ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही...

दुई विकास बैंकसहित चार संस्थाको सेयरमूल्य समायोजन, कुन–कुन, कति ?

1577848260price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि चारवटा दुई विकास बैंकसहित चार वित्तीय संस्थाको सेयरमूल्य बुधबार समायोजन गरेको छ । नेप्सेले सिन्धु विकास बैंक, ज्योति विकास बैंक, समीट लघुवित्त र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रतिकित्ता सिन्धु विकास बैंकको...

दुई बैंक र एक फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन ?

1577768273sindhu.jpg
काठमाण्डौ । दुई बैंक र एक फाइनान्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि (बुधबार) देखि बुक क्लोज गर्न लागेका सिन्धु विकास बैंक, ज्योति विकास बैंक र गुडविल फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । आजसम्म कायम सेयरधनीहरुमाध यी संस्थाका साधारणसभामा भाग लिन र...

ज्योति विकास बैंकको वार्षिक साधारणसभा तय, कति हुँदैछ लाभांश पारित?

1577158864agm.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यही पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा साधारणसभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १२ प्रतिशत बोनस सेयर अनुमोदन हुनेछ ।...

भर्खरै

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?