jyoti bikas bank limited

ज्योति विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1675392003Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (माघ १९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.८०...

ज्योति विकास बैंकको नाफामा पहिरो, ईपीएस रु. १.६३ मा झर्यो

1674359659Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३४ करोड ४० लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८९.९० प्रतिशतले घटेको छ। यो अवधिसम्म...

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1673151103Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको पुस २२ गते (शुक्रबार) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा र वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम २९ करोड २ लाख ८९ हजार ४३४ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँको...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

1671769417Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।  बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ। इच्छुक...

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

1661238356Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।  बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो। ती सेयरधनीहरुले सेयर बेच्न चाहेकोले बैंक सञ्चालक समितिको निर्णयमा संस्थापक सेयर बिक्रीमा राखिएको छ।  बिक्रीमा संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र...

कस्तो रहला आगामी साता सेयर बजारको यात्रा ?

1641472315share-market.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारको यात्रा सुखद् रह्यो। पुस महिनाको सुरुआततिर करिब २२६० को न्यून विन्दु बनाएर फर्किएको बजार सामान्य करेक्सनबाहेक निरन्तर अगाडि बढिरहेको छ।  बजारका अनेकन हल्लालाई चिर्दै बजार आफ्नो नागबेली चालमा अगाडि बढिरहेको देखिन्छ। यसरी बजार बढ्नुमा तरलता सहज बन्दै जानुले नै रहेको बजार जानकार...

ज्योति विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1639621981Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन...

ज्योति विकास बैंकको लाभांश घोषणा

1637814839Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा तथा वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम ५९ करोड ६९ लाख ३८ हजार ८१८ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँको कुल १५.५...

ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1635667047Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको ‘९ प्रतिशत ज्योति विकास बैंक बन्ड २०८७’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ।  यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा...

सबै विकास बैंकको ब्याज बढ्यो, मुद्दतिको ब्याजदर ११% नजिक

1634518586rate-hike1.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंकहरु सबैले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत नजिक पुर्याएका छन् ।  राष्ट्रियस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढीमा १०.६१ प्रतिशत पुर्याएका हुन् ।  मुक्तिनाथ विकास बैंकले हिजै राति आज(कात्तिक १)देखि लागू हुने ब्याजदर सार्वजनिक गरेको थियो भने अन्य बैंकहरुले आज नयाँ...

ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1626229096Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज (असार ३० गते) अन्तिम दिन रहेको छ।  गत असार २० गतेबाट जारी गरिएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्रको निष्कासन छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ बन्द हुने भएको थियो। तर असार २३ गतेसम्म मागबमोजिम आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन...

ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1625626179Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ।  आज असार २० गतेबाट जारी गरिएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्रको निष्कासन छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ बन्द हुने भएको थियो। तर मागबमोजिम आवेदन नपरेकै कारण यो ऋणपत्रमा अब ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन...

ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्रमा आवेदन खुला, वार्षिक ९% ब्याज पाइने

1625367096Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज असार २० गतेबाट आवेदन खुला गरिएको छ। बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको...

सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एसिया बैंकका कर्मचारी आन्दोलित

1625223858nic-asia.jpg
काठमाण्डौ । नेपाल सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले आज देशैभरि एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विरोध प्रदर्शन गरेको छ। सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका...

ज्योति विकास बैंकको रु. १.५ अर्बको ऋणपत्र असार २० बाट निष्कासन हुने, कति पाइन्छ ब्याज ?

1624597626Debentures.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र आउँदो असार २० गतेबाट निष्कासन हुने भएको छ। बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन...

भर्खरै

विश्व सेयर बजारमा उछाल, स्विडिस प्रपर्टी ग्रुपको सेयर एकैदिन ३०%ले बढ्यो

विश्व सेयर बजारमा उछाल, स्विडिस प्रपर्टी ग्रुपको सेयर एकैदिन ३०%ले बढ्यो

आ.व. २०८०-८१ मा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस ?(सूचीसहित)

आ.व. २०८०-८१ मा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस ?(सूचीसहित)

प्राकृतिक व्यक्तिको हकमा कमाइको हिसाबले कसले कति तिर्नुपर्छ कर ? (सूचीसहित)

प्राकृतिक व्यक्तिको हकमा कमाइको हिसाबले कसले कति तिर्नुपर्छ कर ? (सूचीसहित)

आगामी आर्थिक वर्षमा कस्ता निकायले कति तिर्नुपर्छ कर ?

आगामी आर्थिक वर्षमा कस्ता निकायले कति तिर्नुपर्छ कर ?

बजारको लगातार दुई साताको बढोत्तरीमा लाग्यो ब्रेक, यो साता बन्यो ‘बियरिस इन्गल्फिङ’

बजारको लगातार दुई साताको बढोत्तरीमा लाग्यो ब्रेक, यो साता बन्यो ‘बियरिस इन्गल्फिङ’

भारत–नेपाल व्यापार मञ्चको पहिलो बैठक दिल्लीमा, दर्जन क्षेत्रमा सहकार्य गरिने

भारत–नेपाल व्यापार मञ्चको पहिलो बैठक दिल्लीमा, दर्जन क्षेत्रमा सहकार्य गरिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे

नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

आन्दोलनमा नआउने र भित्र-भित्रै सम्झौता गर्नेहरुलाई नेता मान्न सकिँदैन: रोहन कार्की

आन्दोलनमा नआउने र भित्र-भित्रै सम्झौता गर्नेहरुलाई नेता मान्न सकिँदैन: रोहन कार्की

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान