कालंगा हाईड्रोले जेठ ८ गतेदेखि आईपीको बिक्री आवेदन खुलाउने
काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत...

