Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1613617130Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन आज बिहीबार (फागुन ६ गते) अन्तिम दिन रहेको छ।  बैंकले गत माघ २२ गतेदेखि रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९% केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री...

कुमारी बैंकलाई ऋणपत्र निकाल्न इक्राले दियो यस्तो रेटिङ

1613573104ICRa.jpg
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले कुमारी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ। इक्राले कुमारी बैंकलाई ऋणपत्र निकाल्न एलबीबीबी प्लस रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम...

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

1612752252Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब फागुन ६ गतेसम्म आवेदन दिन सकिने भएको छ। बैंकले गत माघ २२ गतेदेखि रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९% केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रको निष्कासन छिटोमा आज माघ ६ गतेबाट बन्द हुने भनिएको थियो। तर...

1602489415NCC-Final-Ads-min.gif

कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र आजबाट बिक्री खुला

1612407976debentures.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आज माघ २२ गतेदेखि १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ।  बैंकले रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तवर र बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो। यो ४ लाख...

कामना सेवा विकास बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुआत

1612262530Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै कन्ट्याक्टलेस भिसा डेबिट कार्डको सञ्चालनमा ल्याएको छ।  नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ। यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र...

कामना सेवाले ल्यायो वीच्याट–युनियन पे भुक्तानी सेवा

1612094749WhatsApp-Image-2021-01-31-at-17.35.25.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंक र फर्स्ट पे टेक्नोलोजी प्रालिबीच वीच्याट पे र क्यू पेको भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै वीच्याट पे र युनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो। यस सम्झौतापश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी ग्राहकले कामना सेवा...

कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र माघ २२ बाट निष्कासन हुने

1611730441debenture.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले यही माघ २२ गतेदेखि १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले रु. १ हजार अंकित दरका १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ भएका ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र जारी गर्न लागेको हो। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तवर र बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री...

कामना सेवा विकास बैंकद्वारा नाफामा १६२.६२%को छलाङ, ईपीएस बढेर रु. ३०.७१ पुग्यो

1610937098kamana-sewa123.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६२.६२ प्रतिशतले बढाउन सफल भएको छ। बैंकको सोमबार सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा ३९ करोड रुपैयाँ बढी आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १४ करोड ८५ लाख रुपैयाँ रहेको थियो। समीक्षा...

बानेश्वर बहुमुखी क्याम्पसमा कामना सेवा विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

1608882097Extension-counter.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा काठमाण्डौ शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा आज शुक्रबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्स काउन्टरको बैंकका तर्फबाट अध्यक्ष सुदीप आचार्य र क्याम्पसका तर्फबाट प्राडा घमानसिंह खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन्। अब यस...

कामना सेवाले रु. १ अर्बको ऋणपत्र निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा सीआईटी

1606730111Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेले निष्कासनको तयारी गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रको प्रत्याभूतिकर्ताका रुपमा नागरिक लगानी कोष (सीआईटी) नियुक्त भएको छ। कामना सेवाले १ हजार रुपैयाँ अंकित दरका १० लाख इकाइको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। ऋणपत्र प्रत्याभूतिकर्ता सम्झौतापत्रमा कामना सेवाका प्रमुख कार्यकारी अधिकृत...

कामना सेवा मध्यमस्तरीय उत्कृष्ट करदाताका रुपमा सम्मानित

1606213101kamana.png
काठमाण्डौ। कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५/७६ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ। कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवालाई मध्यमस्तरीय उत्कृष्ट करदाताका...

कामना सेवा विकास बैंक : नाफा १० गुणाले बढ्यो, ईपीएसमा ९७२.९५%को छलाङ

1604975877profit.jpg
काठमाण्डौ । कोरोना कहरबीच पनि कामना सेवा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा खुद नाफा झन्डै १० गुणाले बढेको छ।  बैंकको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९७२.९५ प्रतिशतले बढेर २० करोड १ लाख रुपैयाँको उचाइमा पुगेको हो। गत वर्ष यही अवधिमा...

भर्खरै

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक

इक्रा नेपालले ग्लोबल आइएमई क्यापिटललाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

इक्रा नेपालले ग्लोबल आइएमई क्यापिटललाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

ग्राउन्ड जीरो : बजारमा करेक्सनको दबदबा, लगानीकर्ता भन्छन्, ‘डन्ट बी प्यानिक, होल्ड टाइट्ली’

ग्राउन्ड जीरो : बजारमा करेक्सनको दबदबा, लगानीकर्ता भन्छन्, ‘डन्ट बी प्यानिक, होल्ड टाइट्ली’

‘ब्याजदर तत्काल बढ्दैन, लगानीकर्ता आत्तिनु पर्दैन’

‘ब्याजदर तत्काल बढ्दैन, लगानीकर्ता आत्तिनु पर्दैन’

सामाजिक सुरक्षा कोषले पनि पेन्सन योजना ल्याउँदै

सामाजिक सुरक्षा कोषले पनि पेन्सन योजना ल्याउँदै

कुमारी बैंकका ग्राहकले केजीएच ग्रुपमा सेवा लिँदा विशेष छुट पाउने

कुमारी बैंकका ग्राहकले केजीएच ग्रुपमा सेवा लिँदा विशेष छुट पाउने

सामाजिक सुरक्षा कोषसहित ४ संस्थानले ‘नेपाल स्टक डिलर’ खोल्ने, ३०% आईपीओ निष्कासन हुने

सामाजिक सुरक्षा कोषसहित ४ संस्थानले ‘नेपाल स्टक डिलर’ खोल्ने, ३०% आईपीओ निष्कासन हुने

वारेन बफेटबाट पनि भएका छन् ठूलठूला गल्ती, एउटै डिलमा २२.३ अर्ब डलर स्वाहा

वारेन बफेटबाट पनि भएका छन् ठूलठूला गल्ती, एउटै डिलमा २२.३ अर्ब डलर स्वाहा

बजारमा भारी करेक्सन आउँदा लगानीकर्ताको सम्पत्ति एकैदिन रु. १.१० खर्बले घट्यो

बजारमा भारी करेक्सन आउँदा लगानीकर्ताको सम्पत्ति एकैदिन रु. १.१० खर्बले घट्यो

बजारमा भारी करेक्सन : सोझासीधा लगानीकर्ता धमाधम बेच्दै, टाठाबाठा उठाउँदै

बजारमा भारी करेक्सन : सोझासीधा लगानीकर्ता धमाधम बेच्दै, टाठाबाठा उठाउँदै

मुक्तिनाथ विकास बैंकको ल्यायो ‘नारी विशेष अफर’, डेबिट कार्ड र डिम्याट निःशुल्क

मुक्तिनाथ विकास बैंकको ल्यायो ‘नारी विशेष अफर’, डेबिट कार्ड र डिम्याट निःशुल्क

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार

नेपालमै पहिलोपटक हुलास स्टिलद्वारा ‘गल्भाअलुम’ ब्रान्डको कर्कटपाता उत्पादन सुरु

नेपालमै पहिलोपटक हुलास स्टिलद्वारा ‘गल्भाअलुम’ ब्रान्डको कर्कटपाता उत्पादन सुरु

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?