Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा सप्ताहव्यापी १७ कार्यक्रम

1699523957kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी विभिन्न १७ कार्यक्रम आयोजना गरेको छ।  ती कार्यक्रमहरुअन्तर्गत बुधबार बैंकले कावासोतीमा डिजिटल मेला गरेको छ। मेलामा बैंकले कावासोती बजारमा रहेका विभिन्न व्यवसायसँग आबद्ध व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ।...

कामना सेवाको १७ औँ वार्षिकोत्सवमा स्वास्थ्य शिविर र वाकथन

1699443374aa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ।  बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। मनकामना अस्पताल भरतपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १८५ जना व्यक्तिहरुले...

लाभांश वितरण नगर्ने कामना सेवा विकास बैंकको निर्णय

1699417115ksbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदानसहित विविध कार्यक्रम

1699270347kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ। रक्तदान कार्यक्रमअन्तर्गत काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा ४० पिन्ट, मधेश प्रदेशको वीरगन्ज शाखामा...

कामना सेवा विकास बैंकको नाफामा उछाल, ईपीएसमा पनि उल्लेख्य सुधार

1697769188kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफामा १८७.५८ प्रतिशतको उछाल आएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ११ करोड ९५ लाख रुपैयाँ पुगेको छ।  यो अवधिमा...

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तर सेवासम्बन्धी सम्झौता

1697634442NewsKSBBLNPS.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तरसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेन्ट सोलुसनले नयाँ योजनाको सुरुआत गरेको छ। उक्त सम्झौताबमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपभित्र रहेको इन्स्टा फन्ड...

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई मल्पी इन्टरनेसनल कलेजको शिक्षण शुल्कमा छुट

1696728741Malpi-International-college-photo.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले काठमाण्डौको नारायण गोपालचोक (चक्रपथ)स्थित मल्पी इन्टरनेसनल कलेजको शिक्षण शुल्क विशेष छुट पाउने भएका छ्न।  छुटसम्बन्धी सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यलाई ४ वर्षको भर्ना तथा सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकलाई भर्ना तथा सेमेस्टर शिक्षण...

कामना सेवा विकास बैंकका ग्राहक एनएस युनिसेक्स सैलुनमा छुट

1695818766NS-Unisex-Salon.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच बुधबार मर्चेन्ट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका–७ देवदहस्थित एनएस युनिसेक्ट सैलुनले  प्रदान गर्ने सेवामा कपाल काट्दा तथा स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न...

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1695522489WhatsApp-Image-2023-09-23-at-2.02.37-PM.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति शनिबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  ट्राफिक प्रहरीहरुलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण गरिएको...

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

1695301437IMG5760.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एनईभी नेपाल प्रालिसँग सम्झौता गरेको छ। यस सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपाललका तर्फबाट कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले एक...

कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक ग्रुपमा विशेष छुट

16951289081695114555174.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंलबार मर्चेन्ट सम्झौता भएको छ। यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाण्डौ महानगरपालिका–३० ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको...

कामना सेवा विकास बैंक र सीजी मोटर्सबीच कर्जा सेवासम्बन्धी सम्झौता

1694172493WhatsApp-Image-2023-09-08-at-4.45.16-PM.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सीजी मोटर्स प्रालिसँग शुक्रबार सम्झौता गरेको छ।  सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र सीजी मोटर्सका तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक...

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण जन्माष्टमीमा पिउने पानी तथा जुस वितरण

1694092011WhatsApp-Image-2023-09-07-at-5.19.32-PM.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार मोरङको उर्लाबारीस्थित राधा कृष्ण मन्दिर र बिहीबार विराटनगर श्रीकृष्ण जन्माष्टमी रथयात्रामा सहभागी भक्तजनलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ। दुवै स्थानमा हजारौँ भक्तजनको सहभागिता थियो। गर्मी...

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

1694087446WhatsApp-Image-2023-09-07-at-11.42.13-AM.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यायल सिर्जनाचोकमार्फत पोखरा महानगरपालिका–८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ।  उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने...

कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा

1693711895auctionss.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  यी दुवैको कुल १ लाख ७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता र जानकी फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर छन्।  कामना सेवा विकास बैंकको सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट