Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकका एकैदिन थप २ नयाँ शाखा सञ्चालनमा

1624966276kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौको काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आज एकैदिन १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ।  हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तोकेको...

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

1624438049kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्से र कामना सेवा विकास बैंकबीच ‘९% कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र सूचीकरण सम्झौता भएको हो। योसँगै बैंकको १ हजार अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो बैंकले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म यो...

ललितपुरको नख्खु दोबाटोमा कामना सेवा विकास बैंकको १२५ औँ शाखा सञ्चालनमा

1624185004IMG2363-min.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आज असार ६ गतेबाट आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।  हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स...

16408528261200100Gurans1.jpg

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान

1619693571kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘केएसबीबीएल डिबेन्चर–२०८७’ ले अन्तराष्ट्रियस्तरको परिचय अंक ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन)’ प्राप्त गरेको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सीडीएस एन्ड क्लियरिङ...

तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको आकर्षक प्रगति, नाफामा उछाल, ईपीएस कति ?

1618713685Kamana.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकले अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७२.०१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद...

कामना सेवाद्वारा अटो व्यवसायीलाई क्यूआर वितरण

1617366216p1.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने/गराउने मुख्य उद्देश्य तथा आमनागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको कामना सेवा विकास बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजतजयन्ती तथा २५ औँ वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध...

1640852530UnionLife-CriticalIllness.gif

कामना सेवा विकास बैंक मध्यमस्तरीय उत्कृष्ट करदाताका रुपमा सम्मानित

1617285001viberimage2021-04-0117-32-57.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७५/७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ।  कर दिवसका अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई...

अब क्षणभरमै घरबाटै कामना सेवाको अनलाइन खाता खोली कारोबार गर्न सकिने

1616403714Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ‘केएस इन्स्टा’  नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ। ग्राहकले बैंकको वेबसाइटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन्। उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाइल र इन्टरनेट बैंकिङको ...

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1613617130Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन आज बिहीबार (फागुन ६ गते) अन्तिम दिन रहेको छ।  बैंकले गत माघ २२ गतेदेखि रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९% केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री...

कुमारी बैंकलाई ऋणपत्र निकाल्न इक्राले दियो यस्तो रेटिङ

1613573104ICRa.jpg
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले कुमारी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ। इक्राले कुमारी बैंकलाई ऋणपत्र निकाल्न एलबीबीबी प्लस रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम...

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

1612752252Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब फागुन ६ गतेसम्म आवेदन दिन सकिने भएको छ। बैंकले गत माघ २२ गतेदेखि रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९% केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रको निष्कासन छिटोमा आज माघ ६ गतेबाट बन्द हुने भनिएको थियो। तर...

कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र आजबाट बिक्री खुला

1612407976debentures.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आज माघ २२ गतेदेखि १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ।  बैंकले रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तवर र बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो। यो ४ लाख...

कामना सेवा विकास बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुआत

1612262530Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै कन्ट्याक्टलेस भिसा डेबिट कार्डको सञ्चालनमा ल्याएको छ।  नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ। यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र...

कामना सेवाले ल्यायो वीच्याट–युनियन पे भुक्तानी सेवा

1612094749WhatsApp-Image-2021-01-31-at-17.35.25.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंक र फर्स्ट पे टेक्नोलोजी प्रालिबीच वीच्याट पे र क्यू पेको भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै वीच्याट पे र युनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो। यस सम्झौतापश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी ग्राहकले कामना सेवा...

कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र माघ २२ बाट निष्कासन हुने

1611730441debenture.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले यही माघ २२ गतेदेखि १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले रु. १ हजार अंकित दरका १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ भएका ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र जारी गर्न लागेको हो। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तवर र बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री...

भर्खरै

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

दराजको नयाँ लोगो अनावरण, एमडीमा आँचल कुँवर नियुक्त

दराजको नयाँ लोगो अनावरण, एमडीमा आँचल कुँवर नियुक्त

कृषि विकास बैंकले सञ्चालनमा ल्यायो क्यूआर टेलर सेवा

कृषि विकास बैंकले सञ्चालनमा ल्यायो क्यूआर टेलर सेवा

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, बजार अधिक बुलिस हुनसक्ने

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, बजार अधिक बुलिस हुनसक्ने

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

‘बजारले छिट्टै अलटाइम हाई ब्रेक गर्छ’

‘बजारले छिट्टै अलटाइम हाई ब्रेक गर्छ’

राष्ट्र बैंकद्वारा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी, यस्ता छन् लक्ष्य र उद्देश्य

राष्ट्र बैंकद्वारा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी, यस्ता छन् लक्ष्य र उद्देश्य

पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन

पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन

नेपाली बजारमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीवितरण सुरु

नेपाली बजारमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीवितरण सुरु

सरकारको आम्दानी र खर्चः ४५.९१% राजश्व संकलन, पुँजीगत खर्च १३.४४% मात्र

सरकारको आम्दानी र खर्चः ४५.९१% राजश्व संकलन, पुँजीगत खर्च १३.४४% मात्र

इन्ट्राडे करेक्सनमै सम्हालियो सेयर बजार, नेप्सेमा दोहोरो अंकको बढोत्तरी

इन्ट्राडे करेक्सनमै सम्हालियो सेयर बजार, नेप्सेमा दोहोरो अंकको बढोत्तरी

नेप्सेमा थपियो १.७० करोड बढी कित्ता सेयर

नेप्सेमा थपियो १.७० करोड बढी कित्ता सेयर

बैंकहरुको निक्षेप एकैदिन रु. ४९ अर्बले बढ्यो, कर्जा लगानी कति ?

बैंकहरुको निक्षेप एकैदिन रु. ४९ अर्बले बढ्यो, कर्जा लगानी कति ?