Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकको कार्डमा ई-कमर्स सुविधा

1664348242Image.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स सुविधा समावेश गरेको छ।  कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीले अनलाइनमार्फत सामान खरिद गरी आफ्नो ई–कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्डमार्फत...

कामना सेवाद्वारा चाडपर्व अफर सार्वजनिक, क्यूआर भुक्तानीमा १०%सम्म छुट

1664160553image.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ।  यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ। ‘यस चाडपर्व लाइफ इजी...

कामना सेवाद्वारा डिजिटल बैंकिङ प्रवर्द्धनका लागि चौथो अनलाइन वेबिनार कार्यक्रम

1664160032image.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत शनिबार चौथो अनलाइन वेबिनार सम्पन्न गरेको छ। बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ। कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने,...

1695556604Online-Ad.gif

कामना सेवाद्वारा राष्ट्रिय बाल दिवसमा बाल आश्रम तथा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामग्री प्रदान

1663218891WhatsApp-Image-2022-09-13-at-15.28.34.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्रवरिपरि रहेका विभिन्न बाल आश्रम तथा सामुदायिक विद्यालयमा ‘स्प्रिडिङ स्माइल्स’ भन्ने नाराका साथ आवश्यक सामग्री प्रदान गरी भदौ ३० गते राष्ट्रिय बाल दिवस मनाएको छ।  बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट...

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौता

1662295319PRHimalDental01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आज भदौ १९ गते मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङ) हरिप्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास...

कामना सेवा विकास बैंकको ‘डिजिटल विक’ सार्वजनिक

1662272950PR01.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नका लागि आज भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म ‘केएस डिजिटल विक’ सार्वजनिक गरेको छ।   ‘नगद छोडौँ, डिजिटल रोजौँ’ कार्यक्रमअन्तर्गत यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर...

कामना सेवा र हिबाची प्लेसबीच छुट सम्झौता

1661741192KSBBLHibachi.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता भएको छ।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाण्डौको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त...

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

1660827253Kamana-Sewa-QR-Merchant.jpg
काठमाण्डौ । कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेन्ट बोनस योजना ल्याएको छ।  यो योजना बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नका लागि भदौ १ गतेदेखि सुरु गरेको हो। ‘क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’...

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

1659272216PRSiddhartha-Group-1.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता सम्पन्न भएको छ।  अब बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुपअन्तर्गतका देशभर फैलिएका विभिन्न होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवासुविधाहरुमा आकर्षक छुट प्राप्त गर्नेछन्।  बैंकको ग्राहक भएको...

कामना सेवा विकास बैंकको नायब सीईओमा विनय दाहाल नियुक्त

16580606441.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन्।  बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्यानुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका छन्। उनी एनआईसी एसिया...

कामना सेवा विकास बैंकद्वारा २१औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

165780310121stBLB.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज असार ३० गते बिहीबारबाट इलामको रोङ गापा–६ को सलकपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा...

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्सी हस्तान्तरण

1657802776DonationPR.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गोंगबुमार्फत काठमाण्डौ जिल्लाको टोखा नगरपालिका–६ धापासीस्थित हरिहर मन्दिरलाई आज बिहीबार कुर्सीहरु हस्तान्तरण गरेको छ।  ती कुर्सीले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको...

कामना सेवा विकास बैंकद्वारा थप तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन

165751651018th-BLB.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप तीन नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा असार २६ गतेबाट मोरङको केराबारी गापा–१० थापाटारमा, सुन्दर हरैंचा नपा–१२ शुक्रबारेमा र...

कामना सेवा विकास बैंकको ‘केएस डिजी वर्ल्ड’ सञ्चालनमा

16571808131.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ।  बैंकले असार २२ गते ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हो। यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको...

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जासम्बन्धी सम्झौता

1656924057PRProfessionalLoan.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ।  गत असार १७ गते भएको सम्झौतापश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेसनल कर्जा प्रदान गर्नेछ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’