Kamana Sewa Bikash Bank Limited

कामना सेवा विकास बैंकद्वारा चितवनमा नयाँ शाखा विस्तार

1648988978Images.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६ ज्योतिनगरमा १३५औँ शाखा कार्यालय स्थापना गरी आजबाट सञ्चालनमा ल्याएको छ। योसँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ।   बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना...

कामना सेवा विकास बैंकद्वारा थप दुई शाखारहित बैंकिङ सेवा विस्तार

16487323711.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैटौँ र सातौँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज बिहीबारबाट मोरङ जिल्लाको पथरी शनिश्चरे–९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौँ शाखारहित बैंकिङ सेवा र लेटाङ–९...

कामना सेवा विकास बैंकद्वारा धनगढीमा शाखा विस्तार

1648383194kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४ औँ शाखा कार्यालय स्थापना गरी आज चैत १३ गतेदेखि कारोबार सुरु गरेको छ।  बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्यूआरको सुरुआत

1646998225Photo-01.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकले नेसनल पेमेन्ट स्विचअन्तर्गतको नेपालपे क्यूआरका लागि आफ्नो व्यवसाय रहेको ग्राहकलाई नेपालपे क्यूआर सुविधा प्रदान गर्न सुरु गरेको छ।  यसमार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकलाई क्यूआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ।  नेपालपे क्यूआर नेपाल राष्ट्र बैंकले जारी गरेको...

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

1646224066kamana.png
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप ३ शाखा विस्तार गरेको छ। चितवनको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औँ शाखा कार्यालय स्थापना गरी...

कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीका अवसरमा भक्तजनलाई पानी तथा जुस वितरण

1646133741kamana.jpg
काठमाण्डौ। महाशिवरात्रीका अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पुगेका भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ। काठमाण्डौको ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको बैंकले जनाएको छ। उक्त कार्यमा...

कामना सेवा विकास बैंकद्वारा थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

1645967982kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा वडा...

‘कामना सेवा कस्टमर डे’ सम्पन्न

1644498598kamana-sewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रथम ‘कामना सेवा कस्टमर डे’ कार्यक्रम सम्पन्न गरेको छ। ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘केएसबीबीएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवका अवसरमा बैंकले ‘कामना...

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन

16429325156.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दीमा रहेको शाखा कार्यालय स्थानान्तरण गरिएको छ। ग्राहककोे माग तथा सुविधालाई मध्यनजर गरी शुक्लागण्डकी नगरपालिकाकै वडा नं. ४ दुलेगौँडामा शाखा स्थानान्तरण गरी आज आइतबारबाट सञ्चालनमा ल्याइएको छ। यो स्थानान्तरित शाखाको बैंकका सञ्चालक...

कामना सेवा विकास बैंकको इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम सम्पन्न

1642681611kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’ सफलतापूर्वक सम्पन्न भएको छ। गत माघ २ देखि माघ ६ गतेसम्म जुम मिटिङका माध्यमबाट अनलाइनमार्फत सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न...

कामना सेवा विकास बैंकको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

1642475289kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने सूचीकृत कम्पनीहरुमध्ये कामना सेवा पहिलो कम्पनी बनेको छ।  दोस्रो त्रैमासम्म बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा...

कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीका लागि साझेदारी

1641814880kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच फोकसवान पेमेन्ट सोलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।  मोको...

कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीका लागि साझेदारी

1641728740kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका...

कामना सेवा फुटसल कप प्रतियोगिता सुरु, २४ वटा टिम सहभागी

1640343056kamana.jpg
काठमाण्डौ। ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसथ कप–२०२१’ प्रतियोगिताको आज उद्घाटन गरिएको छ। उद्घाटनसँगै आजैबाट लिग चरणका खेलहरु पनि सुरु भएका छन्।  काठमाण्डौ महानगरपालिका–४ हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुदमन्त्री...

कामना सेवाद्वारा फुटसल प्रतियोगिताका टिमहरुको घोषणा, खेलतालिका सार्वजनिक

1640258970kamana.jpg
काठमाण्डौ। ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले पुस ९ र १० गते गर्न लागेको पहिलो ‘कामना सेवा फुटसथ कप २०२१’ प्रतियोगितामा सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिका सार्वजनिक गरेको छ।  बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव