कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका फरार संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । रायलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट पक्राउ गरेको हो । उनीमाथि बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र...