kathmandu metropolitan city

राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाण्डौ महानगर, एनआईसी एसिया बैंकसँग सफ्टवेयर एकीकृत

1674628334ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआईसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ। कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी...

काठमाण्डौ महानगर र सबै वडा कार्यालयको कामकाज आज बन्द रहने

1671074788ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको केन्द्रीय कार्यालय र मातहतका सम्पूर्ण वडा कार्यालयका कामकाज आज बन्द रहने भएको छ।  महानगरको प्रशासन विभागले सूचना प्रकाशित गर्दै आज मंसिर २९ गते कामकाज आज बन्द हुने जानकारी गराएको हो।  महानगरले आज २८ औँ महानगर दिवस विशेष रुपमा मनाउँदैछ।  काठमाण्डौ महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम...

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन

1669349010ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सरकारी संस्थाहरुलाई यही पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ।  काठमाण्डौ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी काठमाण्डौ महानगरभित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई यस्तो निर्देशन दिएको हो। साधारणसभा सम्पन्न भएको मितिले १५...

तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कारोबार र लगानी नगर्न सहकारीहरुलाई निर्देशन

1669347507ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सहकारी संस्थाहरुलाई तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न निर्देशन दिएको छ।  कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी सहकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न...

काठमाण्डौ महानगरभित्र जग्गाको कित्ताकाट खुल्यो

1669259386kathmandu.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र जग्गाको कित्ताकाट खुलेको छ।  महानगरले आफ्नो पालिकाभित्र भूउपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषियोग्य जमिन नरहेको पाएपछि कित्ताकाट खुलाएको हो।  मेयर बालेन साहको अध्यक्षता बुधबार बसेको बैठकले महानगरभित्र जग्गाको कित्ताकाट खुलाउन भू–उपयोग कार्यान्वयन समितिले गरेको सिफारिस स्वीकृत...

काठमाण्डौमा खुला रुपमा आगो बाल्ने र फोहोर जलाउनेमाथि कारबाही हुने

1668145328kmc.jpg
काठमाण्डौ । काठमाण्डौ महानगर क्षेत्रमा खुला रुपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको छ।  काठमाण्डौ महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै नगर क्षेत्रमा खुला रुपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको जानकारी गराएको हो।  खुला रुपमा आगो बाल्दा र फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने र जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने भएको...

काठमाण्डौ महानगरभित्र दर्ता गरेरमात्र व्यापार-व्यवसायलाई सञ्चालन गर्न निर्देशन

1666062947ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिएको छ।  काठमाण्डौ महानगरले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो। महानगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायलाई ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा दर्ता हुन पनि महानगरले आग्रह गरेको छ।  महानगर...

दलीय आबद्धता तत्काल त्याग्न शिक्षक र कर्मचारीलाई मेयर बालेनको निर्देशन

1661310862balen.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन्। आफ्नो फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका क्षेत्रका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता भए तत्काल त्याग्न निर्देशन दिएका हुन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र...

एक साता घरभित्रै फोहोर राख्न काठमाण्डौ महानगरको अपिल

1658378677ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकाभित्र फोहोर कम्तीमा एक साता घरभित्रै राख्न अपिल गरेको छ।  महानगरले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले कम्तीमा एक साता घरभित्रै फोहोर जम्मा गरेर राख्न सूचनामा अपिल गरिएको...

काठमाण्डौ महानगरभित्र भिक्षा माग्न निषेध, उल्लंघन गरे कारबाही

1656643442ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ। महानगरपालिका नगरसभाको ११ औँ अधिवेशनबाट स्वीकृत नीतिसमेतका आधारमा सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको हो।  काठमाण्डौ महानगरले आज एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा...

साउनबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नुपर्ने, एकैठाउँमा मिसाए रु. ५०० जरिवाना

1655953745ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरवासीले साउन १ गतेदेखि फोहोरको वर्गीकरण (कुहिने र नकुहिने छुट्याउनुपर्ने) गर्नुपर्ने भएको छ। काठमाण्डौ महागरपालिकाको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गर्दै नगरवासीलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घर (स्रोत)मै छुट्याउन आग्रह गरेको हो। फोहोरको वर्गीकरण नगरी एकैठाउँमा मिसाउनेलाई ५०० रुपैयाँ...

पारदर्शी र सुशासनका लागि काठमाण्डौ महानगर मातहतका सबै कार्यालयमा सीसी क्यामेरा

1655639005balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने भएको छ।  आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन)ले महानगर मतहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताएका हुन्।  महानगरका कामहरु पारदर्शी र सुशासन कायम गर्न मातहतका सबै कार्यालयमा सीसी क्यामेरा...

काठमाण्डौ महानगरले हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने

1655638744balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने भएको छ।  आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन) ले जनतासँग मेयर कार्यक्रम चलाउने घोषणा गरेका हुन्। उनका अनुसार हरेक साता आइतबारका दिन जनतासँग मेयर कार्यक्रम सञ्चालन हुनेछ।  ‘यो कार्यक्रमअन्तर्गत जनतासँग...

करदाताको स्वास्थ्य बीमा गर्न ५०% अनुदान दिने काठमाण्डौ महानगरको घोषणा

1655638089balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले करदाताको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ।  काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन)ले यस्तो घोषणा गरेका हुन्।  महानगरले करदाताको स्वास्थ्य बीमामा आकर्षित गर्न यस किसिमको नीति लिएको हो।    ...

शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न काठमाण्डौ महानगरको आह्वान

1654407154ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले होटल, रेस्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रुपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए ७ दिनभित्र सम्पर्क गर्न आह्वान गरेको छ।  महानगरको गत जेठ १६ को नगरकार्यपालिका बैठकले शौचालयमा सर्वसाधारणको सहज पहुँच पुर्याउन महानगर क्षेत्रभित्र रहेका होटेल तथा रेस्टुराँलगायतको शौचालय प्रयोग गर्न सकिने...

भर्खरै

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

बजारमा झिनो वृद्धि, यसकारण लगानीकर्ता अन्यौलमा

बजारमा झिनो वृद्धि, यसकारण लगानीकर्ता अन्यौलमा

परामाउन्ट मोटर्सद्वारा म्याक्सस टी६०, टी७० र भी८० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

परामाउन्ट मोटर्सद्वारा म्याक्सस टी६०, टी७० र भी८० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?