khalti

अब खल्ती एपबाटै बुटवल पावर कम्पनीको विद्युत महसुल भुक्तानी गर्न सकिने

1618827373BPC-pr.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी (बीपीसी) को ग्रामीण तथा सहरी दुवै क्षेत्रको विद्युत महसुल अब खल्ती डिजिटल वालेट एपबाट घरैबसी तिर्न सकिने भएको छ। बीपीसीले स्याङ्जाको वालिङ, गल्याङ, रामपुर र झिमरुक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ। बीपीसीका कर्पोरेट विभाग प्रमुख टीकाराम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यस...

जितपुर सिमरा गोल्डकप : टिकट ‘खल्ती’ एपबाट किन्न सकिने, क्यासब्याक पनि पाइने

1618142684Khalti.jpg
काठमाण्डौ। यही चैत ३१ गतेबाट सिमरा रंगशालामा हुन गइरहेको नव जनजागृति युवा क्लबद्वारा आयोजित ११ औँ जितपुर सिमरा गोल्ड कप–२०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट पार्टनर भएको छ।  यसपश्चात अब सिमरामा अवस्थित फुटबल फ्यानहरुले खल्ती एप डाउनलोड गरी आफ्नो फोनबाटै खेलको टिकट काट्न सक्नेछन्। साथै...

चिकित्सा शिक्षामा स्नातक भर्नाका लागि अनलाइन आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

1617686564Khalti.png
काठमाण्डौ । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाको अनलाइन आवेदन फारम शुल्क ‘खल्ती’ डिजिटल मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।  चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएस, बी फर्मा, बी अप्टोमेट्री, बी पिटी, बीएनएसलगायतका शैक्षिक कार्यक्रममा भर्नाका लागि...

1602489415NCC-Final-Ads-min.gif

अब 'खल्ती' बाटै मेरो सेयर तथा डिम्याटको नवीकरण शुल्क तिर्न सकिने

1616468667CDSC-01.jpg
काठमाण्डौ । खल्ती (स्प्यारो पे प्रालि) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (पीपी) को डिम्याट अकाउन्ट नवीकरण शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ। यसका लागि अन्य सेवा शुल्क लाग्ने छैन। सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल...

खल्ती भाइबर कम्युनिटीमा जोडिँदा आइफोन १२ जित्न सकिने

1615808000Khalti.jpg
काठमाण्डौ । ‘खल्ती’ डिजिटल वालेटले आफ्नो भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान सञ्चालन गरिरहेको छ। जसअन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन्।  अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउने ठूलो माध्यम बनेको छ। यसैअन्तर्गत खल्तीले ल्याएको हो 'खल्तीमा आइफोन १२' अभियान। यस...

नेपाल बैंकमा कर्मचारी आवेदन शुल्क ‘खल्ती’ वालेटबाट भुक्तानी गर्न सकिने

16152571762021-03-05.jpg
काठमाण्डौ । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ।  नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ। खल्ती छनोट...

त्रिवि सेवा आयोगको अनलाइन पदपूर्ति दरखास्त फारम शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

1614682378768x432Press-release.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ। आयोगले ठूलो संख्यामा कर्मचारीका लागि आवेदन माग गरेको छ। त्रिवि सेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा आयोगको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क...

बीओकेका ग्राहकलाई ‘खल्ती’ वालेटमा खाता लिंक गर्दा सीधै बैंकबाट भुक्तानी सुविधा, साथमा रु. १०० बोनस

1612065916BOK4-years-designpress-04.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) का ग्राहकले ’खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सीधै बैंकबाट भुक्तानी सुविधाका साथमा १०० रुपैयाँ बोनस पाउने भएका छन्। लिंक १ मिनेटभन्दा कम समयमा गर्न सकिनेछ। बीओकेका ग्राहकले बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलोपटक लिंक गर्नासाथ तुरुन्तै १०० रुपैयाँ नगद खातामा प्राप्त...

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले 'खल्ती'मार्फत सबै प्रकारका राजस्व तिर्न सक्ने

1611890678RBB-NCHL-pr.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर तथा राजस्व भुक्तानी गर्न सक्ने भएका छन् ।  खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा माबाइल एपबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको हो। राष्ट्रिय वाणिज्य बैंकका  प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको यससम्बन्धी...

चौथो वर्षमा खल्ती, ल्यायो ग्राहकलाई उपहार योजना

1611658269PR-Banner.png
काठमाण्डौ । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरु गरेको तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए।  ’खल्ती’ वालेटको प्रयोग गरी ६०  भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ। यसको प्रयोग गरेर...

लोकसेवाको विज्ञापन आवेदन शुल्क ‘खल्ती’ मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने

1611576973Blog-Size1080x675-px-2.jpg
काठमाण्डौ । लोकसेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क ‘खल्ती’ डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ।  लोकसेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेबसाइटबाटै अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेबसाइटमा व्यक्तिगत खाता बनाउनुपर्छ। पुराना उम्मेदवारहरूले स्क्रिन नेम र...

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

1611306430Khalti.png
काठमाण्डौ । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।  कृषि विकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ।  खल्ती छनोट...

खल्ती डिजिटल वालेटबाट रु. २० रिचार्जमा ‘आइफोन १२’ जित्ने अवसर

1609920352Khalti-ma-iPhone12-PR-1.jpg
काठमाण्डौ । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने ग्राहकका लागि ‘खल्डीमा आइफोन १२’ अभियानमार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ। यस अभियानअन्तर्गत खल्ती प्रयोगकर्ताले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन्।  खल्तीले आफ्नो भाइबर स्टिकरको लन्चअन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर...

राष्ट्र बैंकले मागेको विभिन्न पदको आवेदन शुल्क खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने

1608885029Nepal-rastra-bank-PR.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।  राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाइनमार्फत बुझाउन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नपर्छ। खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र...

अब ‘खल्ती’ बाटै मनकामना केवल कारको टिकट किन्न सकिने

1607326718Khalti.png
काठमाण्डौ । मनकामना दर्शन गर्न जाने भक्तजनले मनकामना केबुलकारको टिकट मोबाइलमा ‘खल्ती’ डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हो। खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्।...

भर्खरै

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट