khalti

राष्ट्र बैंकले मागेको विभिन्न पदको आवेदन शुल्क खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने

1608885029Nepal-rastra-bank-PR.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।  राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाइनमार्फत बुझाउन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नपर्छ। खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र...

अब ‘खल्ती’ बाटै मनकामना केवल कारको टिकट किन्न सकिने

1607326718Khalti.png
काठमाण्डौ । मनकामना दर्शन गर्न जाने भक्तजनले मनकामना केबुलकारको टिकट मोबाइलमा ‘खल्ती’ डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हो। खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्।...

आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य

1604235402ICFC-pressrelease-nepali.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। ...

1602489415NCC-Final-Ads-min.gif

खल्तीबाट प्लेनको टिकट काट्दा सगरमाथामा ब्रेकफास्ट गर्न पाइने

1603360276khalti.png
काठमाण्डौ । नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाई हुने गरी खल्तीको डिजिटल खुसियालीः एभरेस्टमा ब्रेकफास्ट अफर ल्याएको छ। एभरेस्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एकसय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्तानी...

खाद्य संस्थानको अनलाइनबाट सामग्री किनमेल गर्दा खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

1600858299Khadyanna-Press-release.jpg
काठमाण्डौ । खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाध्यान्न लगायतका सामाग्रीको मोवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।  ग्राहकले कम्पनीको नेपालफुड डटकम जिओभी डट एनपी वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नु...

खल्तीबाटै अब पीईएको शुल्क तिर्न सकिने

1598158286Khalti.jpg
काठमाण्डौ । इन्जिनियरिङको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पीईए एसोसिएसनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी पीईएसँग सम्झौता गरेसँगै यस्तो सहजता भएको हो। खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पीईए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यस्तै पीईएको...

‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने

1595068647nbl-khalti.jpg
काठमाण्डौ । ‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ ।  अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी...

अब ‘खल्ती’ बाटै किन्नुस् एनसेलको डाटा प्याक, पाउनुस् आकर्षक क्यास ब्याक

1592295074ncell-data-pack.jpg
काठमाण्डौ। ‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताले एनसेलको मोबाइल डाटा प्याक र भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपका साथै Khalti.com वेबसाइटबाट सीधै किन्न सक्ने भएका छन्। ‘खल्ती’ बाट एनसेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन्।  एनसेलका प्याक किन्ने सुविधा दिन ‘खल्ती’ले मोबाइल एपमा...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता

1583326684city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर  र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सो सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्तीएप्मा भएको रकम आफैले...

अब 'खल्ती'बाट पनि डिम्याट र मेरोशेयर नवीकरण शुल्क तिर्न सकिने

1562842047khalti.png
काठमाण्डौ । शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि 'खल्ती'बाट पनि हितग्राही खाता (डिम्याट) र 'मेरो शेयर'को शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।  ‘खल्ती डिजिटल वालेट’ले बिहीबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र 'मेरो शेयर'को वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । यो...

‘मुक्तिनाथ बैंक’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीको सम्झौता

1562490971khalti1.png
काठमाण्डौ । ‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका...

नेपाली स्टार्टअप ‘खल्ती’ले जित्यो अन्तराष्ट्रिय अवार्ड, ३५०० महिला उद्यमीलाई सहयोग गर्ने

1562245466khalti.jpg
काठमाण्डौ । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजीविकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ ।  खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका...

एनआइसी र खल्तीको विशेष अफर, बैशाख १९ गते फण्ड लोड गर्दा १०% बोनस !

1556703308khalti1.jpg
काठमाण्डौ । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरुका लागि एक विशेष बोनस अफर  घोषणा गरेका छन् ।  उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन्। यो योजना मे २,...

खल्ती डिजिटल वालेटलाई राष्ट्रबैंकद्वारा भुक्तानी सेवाप्रदायक लाइसेन्स

1556100485khalti.jpg
काठमाण्डौ । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ ।  राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्याैट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।  डिजिटल भुक्तानीका साथै अब...

‘खल्ती डिजिटल वालेट’ले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

1552889737Khalti-Launches-QRcode-based-Mobile-Events-Ticketing-System-for-EventsMain-Design.jpg
काठमाण्डौ । ‘खल्ती डिजिटल वालेट’ले चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ ।  अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागीहरुले खल्ती एप तथा...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित