kisan micro-finance

अधिकांश वित्तीय सूचकमा किसान माइक्रोफाइनान्स कमजोर, नाफा २६.४०%ले घट्यो

1580182562kisan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रदर्शन गत वर्षको तुलनामा कमजोर देखिएको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा समीक्षा अवधिमा संस्थाको खुद नाफा २६.४० प्रतिशतले घटेको छ । संस्थाको खुद नाफा ७४ लाख ४१ हजार रुपैयाँ रहेको छ । गत वर्षको यही अवधिमा संस्थाको...

आकर्षक बोनस सेयरका लागि चार लघुवित्तको सेयरमूल्य समायोजन, कुन–कुन, कति ?

1577762227price-123.png
काठमाण्डौ । आकर्षक बोनस सेयर प्रस्ताव गरेका चारवटा लघुवित्तको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले किसान माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी, मिथिला र लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार प्रतिकित्ता किसान माइक्रोफाइनान्सको ६६९.६२ रुपैयाँ, फरवार्ड कम्युनिटीको...

तीन लघुवित्तको आकर्षक लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति–कति छ ?

1577679569forwad123.jpg
काठमाण्डौ । तीन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेका आकर्षक लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम मौका रहेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । यी तीनवटै लघुवित्त संस्थाले साधारणसभा र लाभांश...

किसान माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, लाभांश र सतप्रतिशत हकप्रद मुख्य अजेन्डा

1576727842AGM.png
काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ का लागि बम्पर लाभांश प्रस्ताव गरेको किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो सातौ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस १६ गते कैलालीको लम्कीचुहास्थित होल शान्तिमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत...

अधिकांश वित्तीय सूचकमा किसान माइक्रोफाइनान्सको झुर प्रदर्शन, खुद नाफामा ५७.९५%को गिरावट

1573365596Kisan.jpg
काठमाण्डौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास विवरणअनुसार संस्थाको खुद नाफामा गत वर्षको तुलनामा ५७.९५ प्रतिशतले कमी आएको हो । गत वर्ष संस्थाले ८५ लाख ४८ हजार खुद नाफा कमाएको थियो । संस्थाको सञ्चालन मुनाफा गत वर्षको तुलनामा...

किसान माइक्रोफाइनान्सको वित्तीय प्रगति सन्तोषजनक; खुद नाफामा ८१% को बढोत्तरी, प्रतिसेयर आम्दानी रु. २५.७०

1564624581money-making.jpg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा ८१.४७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।  चौथो त्रैमास वितरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड २१ लाख...

मिर्मिरे, नागबेली र किसान माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, पारित भइसकेको हकप्रद रद्ध !

1557814152eeee.jpeg
काठमाण्डौ । तीनवटा माइक्रोफाइनान्स कम्पनीले मर्जरको सम्झौता गरेका छन्।  मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेड,  नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेड र किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको हो ।  उत्कृष्ट लेभलको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बन्ने उद्देश्यले नेप्सेमा सूचिकृत...

माघ ६ देखि किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा

1547352073bid.jpg
काठमाण्डौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले निश्कासनको क्रममा नबिकेको हकप्रद सेयरको लिलामी खुलाउने भएको छ ।  कम्पनीले माघ ६ गतेदेखि ४२८० कित्ता सेयर लिलामीमा राख्ने भएको हो । यो कम्पनीले मंसिर २ गतेदेखिख पुस ८ गतेसम्म हकप्रद सेयरको निश्कासन गरी पुस २३ गते बाँडफाँड गरेको थियो । सो क्रममा बाँकी रहेको संस्थापक समूहको...

किन ट्रम्पले दिए पत्रकारलाई धम्की ?

1542457487reuters.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरू 'मर्यादापूर्वक' प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिँडिदिने धम्की दिएका छन्। सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न वाशिङटन डीसीस्थित एउटा अदालतले आदेश दिएपछि ट्रम्पको धम्कीपूर्ण अभिव्यक्ति आएको हो। यसै महिनाको...

मंसिर २ देखि किसान माइक्रोफाइनान्सको हकप्रद निश्कासन हुने

1540970535kisan.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ११०० मा कारोबार भइरहेको किसान माइक्रोफाइनान्सले मंसिर २ देखि ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका २४ लाख २ सय ५० कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।  हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमीटेड...

मंसिर १३ देखि २१०० माथिको सेयर सस्तोमै खरीद गर्ने अवसर

1511325046kisan.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रति कित्ता २१०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्स बित्तीय संस्थाले १ हजार ३ सय ५१ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ।  यो कम्पनीको सर्वसाधारण समूहतर्फको १३५१ कित्ता सेयर बोलकबोलबाट आगामी मंसिर १३ गतेदेखि बिक्री खुल्ला हुने भएको हो । इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म...

प्रतिकित्ता २२०० बढी मूल्य भएको कम्पनीको कमाई ३.७६ रुपैयाँ !

1510893591kisan.jpg
काठमाण्डौ । किसान माइक्रोफाइनान्स बित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । नाफामा पहिरो जाँदा प्रतिसेयर आम्दानी खुम्चिएर लाजमर्दो अवस्थामा पुुगेको छ ।  कैलालीमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लाख ११ हजार मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा...

किसान माइक्रोफाइनान्सले २५ प्रतिशत लाभांश दिने

1507881133bonus.jpg
काठमाण्डौ । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  असोज २६ गते बसेको माइक्रोफाइनान्सको बोर्ड बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि...

भर्खरै

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी