सीडीएसीको सेन्ट्रल केवाईसीलाई मर्चेन्ट बैंकले गरे बहिस्कार, भिडियो केवाईसीमा जोड दिंदा फ्रड हुने जोखिम
काठमाण्डौ । देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था र उनीहरुका सहायक कम्पनीको रुपमा खुलेका मर्चेन्ट बैंकहरुले धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले ल्याएको सेन्ट्रल केवाईसीलाई बहिस्कार गरेका छन् । डेटा सुरक्षाको हिसाबले निकै परिस्कृत मानिएको सेन्ट्रल केवाईसीमा आबद्ध गराउन शुल्क लिन नपाउने भएपछि बैंक तथा मर्चेन्ट बैंकहरुले आफ्नै, तर जोखिमपूर्ण भिडियो...