laxmi bank limited

लक्ष्मी बैंकको युरो कप योजना : ‘मोबाइल मनी–प्रेडिक्ट एन्ड विन !’

1623754173Euro-Cup-Contest-Announcement-Final.jpg
काठमाण्डौ । यस वर्ष आयोजना भइरहेको युरो कप २०२१ को सुरुआतसँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणमा समेत यसको उमङ छाएको देख्न सकिन्छ।  यो उमंगमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफटसँग मिली मोबाइल मनी–प्रेडिक्ट एन्ड विन !’ योजना सञ्चालनमा ल्याएको छ। यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखि...

लक्ष्मी बैंकको API Banking मा आधारित ‘LxBConnect’ मा साझेदारीको आह्वान

1619424903LxB-Connect-logo.png
काठमाण्डौ । लक्ष्मी बैंकले API Banking का माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिबमोजिम ‘LxBConnect’ नामक API Developer प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ। यस साझेदारीअन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन्। LxBConnect Sandbox&...

सिन्धुलीको रामटारमा लक्ष्मी बैंकको १२९ औँ शाखा सञ्चालनमा

1618993130image-2.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १२९ औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका...

लक्ष्मी बैंकको नयाँ वर्ष अफर : अरेन्ज सेभिङ्स प्लस खातामा यस्ता छन् आकर्षक सुविधाहरु

1618828060Orange-Savings-Plus.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘अरेन्ज सेभिङ्स प्लस’ बाट ग्राहकले अब ४.५% वार्षिक ब्याजदरका साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यो खाता भएका ग्राहकले रु. १ लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र रु. १० लाखसम्मको दुर्घटना मृत्युु÷अक्षमता बीमा सुविधा पाउन सक्नेछन्। यतिमात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र...

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको १२८ औँ शाखा

1618470791Lekhnath-img.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२८ औँ शाखा कास्की जिल्लाको लेखनाथमा सञ्चालनमा ल्याएकोे छ।  पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा रहेको यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच...

लक्ष्मी बैंकद्वारा वित्तीय साक्षरतासँगै १ हजारभन्दा बढी विद्यार्थीलाई खुत्रुके वितरण

1617000448Laxmi-bank.jpg
काठमाण्डौ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।  बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो।...

महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७ औँ शाखा

1614141531Sarpallo.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२७ औँ  शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा सञ्चालनमा ल्याएको छ।  यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका...

लक्ष्मी बैंकको अगुवाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युतमा रु. ९३.७० करोड कर्जा लगानी गरिने

1614059626Image-2.jpg
काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनाका लागि लक्ष्मी बैंकको अगुवाइमा दुई वाणिज्य बैंकहरुले सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्ने भएको छ।  लक्ष्मी बैंक र म...

लक्ष्मी बैंकले सुरु गर्यो ‘स्मार्टफोन लोन’ सेवा, अब मोबाइल मनी एपबाटै रु. २ लाखसम्म कर्जा लिन सकिने

1613450702Fone-Loan-Logo.png
काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘स्मार्ट फोन लोन’ सेवा सुरु गरेको छ।  स्मार्ट फोन लोन एक कर्जारुपी सेवा हो । जसअन्तर्गत योग्य ग्राहकले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारका आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स...

सर्लाहीको मलंगवामा लक्ष्मी बैंकको १२६ औँ शाखा

1612957255Malangwa.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२६ औँ  शाखा सर्लाही जिल्लाको मलंगवामा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको...

लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताका विजेताहरु घोषणा

1612941072Laxmi.png
काठमाण्डौ। लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको विजेता घोषणा गरेको छ।  एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो ‘क्राउडसोर्सिङ’ प्रतियोगिता हो। यसअघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो। जसमा सहभागीहरुले बैंकको डेबिट कार्डका लागि विभिन्न प्रकारका...

अब क्यूआर कोडबाटै बसको टिकटको भुक्तानी

1610873705laxmi.jpeg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी एक थप सुविधा ल्याएको छ। अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनी÷वालेटबाट क्यूआर स्क्यान गरी फोनपे नेटवर्कअन्तर्गत भुक्तानी गर्न सकिनेछ।क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको...

लक्ष्मी बैंकको वार्षिक साधारणसभाबाट ११.५% लाभांश पारित

1610445164laxmi.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्दै लक्ष्मी बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा आज मंगलबार सम्पन्न भएको छ।  बैंकको सभा काठमाण्डौको हात्तीसारस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु भएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बैंकको चुक्तापुँजीको ९ प्रतिशतले हुन आउने बोनस...

लक्ष्मी बैंकले थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1609927941laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी विषयमा लक्ष्मी बैंक र थुलुङ दूधकोशी गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम...

लक्ष्मी बैंकले पुस २८ मा डाक्यो वार्षिक साधारणसभा

1608610568laxmi-bank.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौ हात्तीसारस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान साढे ११ बजेबाट सुरु हुनेछ। सभाले गत...

भर्खरै

बाढीपहिरोले हाइड्रोहरु मारमा, इप्पानले माग्यो सरकारसँग सहयोग

बाढीपहिरोले हाइड्रोहरु मारमा, इप्पानले माग्यो सरकारसँग सहयोग

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

मेगा बैंकका ग्राहकले अब फोनबाट सहजै रु. २ लाखसम्म कर्जा पाउने

मेगा बैंकका ग्राहकले अब फोनबाट सहजै रु. २ लाखसम्म कर्जा पाउने

थप २७६८ मा कोरोना पुष्टि, ४०२० डिस्चार्ज, ४४ को मृत्यु

थप २७६८ मा कोरोना पुष्टि, ४०२० डिस्चार्ज, ४४ को मृत्यु

सेयर बजारमा कामना सेवा विकास बैंकको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

सेयर बजारमा कामना सेवा विकास बैंकको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

सेबोन अध्यक्षलाई नेप्से प्रमुखले भने–‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’

सेबोन अध्यक्षलाई नेप्से प्रमुखले भने–‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’

Rastriya Baanijya Bank Limited

राबा बैंकले ब्याज रकममा १०% छुट दिने, १ लाख ८० हजार ऋणि लाभान्वित

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्रत्याशित गर्मीको चपेटामा पृथ्वी, नासाको यस्तो चेतावनी

अप्रत्याशित गर्मीको चपेटामा पृथ्वी, नासाको यस्तो चेतावनी

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

बाढीपहिरोपीडित ग्राहकलाई स्मार्टको रु. १०० ब्यालेन्स

बाढीपहिरोपीडित ग्राहकलाई स्मार्टको रु. १०० ब्यालेन्स

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट