laxmi bank limited

लक्ष्मी बैंकको खुद नाफा २४.७६%ले बढ्यो, ईपीएस रु. १८.४१

1580179627profit.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले २४.७६ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले यो अवधिसम्म ९० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ३७ लाख रुपैयाँ खुद नाफा...

लक्ष्मी बैंकको प्रायोजनमा महिला उद्यमी सम्मेलन अर्को साता

1579495530laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको प्रायोजनमा यही माघ १२ गते छैटौँ महिलाउद्यमी सम्मेलन २०२० काठमाण्डौको लाजिम्पाटस्थित र्याडिसन होटेलमा हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको यो सिग्नेचर कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिँदैछ । कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ । जसले महिला...

भुक्तानी सेवा प्रवर्धन गर्न लक्ष्मी बैंक र सेलपेबीच सहकार्य

1577356208CELLPAY-AND-LAXMI-BANK-COMBINE-LOGO.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।...

1602489415NCC-Final-Ads-min.gif

लक्ष्मी बैंकका सेयरधनीले पाउने भए १५% लाभांश

1577016356lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्ना सेयरधनीर्ला १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयरर ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी बढेर ९ अर्ब ८१ करोड पुगेको छ...

लक्ष्मी र सिभिल बैंकको वार्षिक साधारणसभा आज, पारित हुँदैछन् यी अजेन्डाहरु

1576990891agm-laxmi-civil.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सिभिल बैंक लिमिटेडको आज आइतबार वार्षिक साधारणसभा हुँदैछ । लक्ष्मी बैंकको १९ औँ र सिभिल बैंकको नवौँ वार्षिक साधारणसभा हुन लागेको हो । लक्ष्मी बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले प्रस्तावको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले...

लक्ष्मी बैंकले शुरु गर्यो ‘ग्रिटिङ्स फ्रर्म लक्ष्मी’, नेपालकै पहिलो एनिमेटेड भाइबर–स्टिकर प्याक

1576049618Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ २०७६ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेको स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ। भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीनअ...

लक्ष्मी बैंकको १२० औँ शाखा झापाको काँकडभिट्टामा

1575789948Laxmi-Bank-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको...

मुक्तिनाथ, लक्ष्मी र सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1575779127Book-close.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । तीनवटै बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि सोमबारदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम हुने सेयरधनीहरुमात्र लाभांशको भागिदा र साधारणसभामा भाग लिन...

लक्ष्मी बैंकको वार्षिक साधारणसभा पुस ६ गते, लाभांश पारित मुख्य अजेन्डा

1574920627laxmi.jpg
काठमाण्डौ । लाभांश पारित गर्ने मुख्य अजेन्डासहित लक्ष्मी बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते (डिसेम्बर २२) मा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले...

लक्ष्मी बैंकको कपिलवस्तुमा दुई शाखा थप

1574750950laxmi-logo-Nep.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ११८ औँ र ११९ औँ शाखा क्रमशः कपिलवस्तुको गोरुसिङे र पकडीमा सञ्चालनमा ल्याएकोे हो । यीे शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु...

लक्ष्मी बैंकको ११७औँ शाखा सुर्खेतको छिञ्चुमा

1574080375lbl.jpg
  काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ ।  यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।  यो नयाँ शाखाको साथ लक्ष्मी...

लक्ष्मी बैंकको ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा

1574060406laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको...

लक्ष्मी बैंकको खुद नाफा ३२.६४%ले बढ्यो, ईपीएस रु. १८.०२

1573526558Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ३२.६४ प्रतिशतले बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ४० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही अवधिमा ३० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको समीक्षा अवधिमा सञ्चालन...

लक्ष्मी बैंकले बालबालिकामा हुने आँखाको क्यान्सर उपचारमा सहयोग गर्ने

1573199436Laxmi-bank123.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौत अनुसार बैंकले आफ्नो संस्थागत...

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबारदेखि

1572945463Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” आगामी शनिबार आयोजना गर्न गईरहेको छ । यो लक्ष्मी बैंकले २०१४ देखि गर्दै आएको बार्षिक प्रतियोगिताको छैटौँ संस्करण हो । जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ। यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित