laxmi bank limited

मर्जरको समाचारले लक्ष्मी बैंकमा पोजिटिभ सर्किट ब्रेक

1535958003lbl1.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग १०० : ५० को सेयर स्वाप रेसियोका आधारमा लक्ष्मी बैंक मर्जरमा जान लागेको समाचारले सोमबारको बजारमा सो बैंकमा मूल्यमा उछाल आएको छ ।  लक्ष्मी बैंकको मूल्य कारोबार सुरु भएको पहिलो एकघण्टाभित्रै १० प्रतिशतको हाराहारीमा बढेपछि पोजिटिभ सर्किट ब्रेकर लगाइएको छ ।  एभरेष्ट बैंकसँग अपेक्षा गरेभन्दा राम्रो सेयर...

एभरेष्टसँग १००ः५० को अनुपातमा गाभिन लक्ष्मी बैंक तयार, मर्जरको टुंगो यही साता

1535895492merger.png
काठमाण्डौ । दुई महिनाअघि नै टुंगिने भनिएको एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जरको निश्कर्ष यही साताभित्र आउने भएको छ ।  एभरेष्ट बैंकस्थित उच्च स्रोतका अनुसार डिडिए रिपोर्टका आधारमा दुवै बैंकका उच्च अधिकारीहरुबीच प्रत्येक दिनजसो बाक्ला छलफलहरु भइरहेका छन् । छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ । बैंकका एक उच्च अधिकारीले...

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

1535872504usa-pakistan.jpg
वासिङ्टन(रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ ।  अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु...

1602489415NCC-Final-Ads-min.gif

लक्ष्मी बैंकको नाफामा औसत प्रगति, अन्य सूचक पनि मध्यम

1534319012laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १६ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्बको हाराहारीमा नाफा आर्जन गरेको थियो ।  लक्ष्मी बैंकले यो अवधिमा ४ करोड २८ लाख संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ल्याएको देखिन्छ ।  बैंकको संचालन मुनाफा समेत बढेको छ ।...

बाराको कलैयामा लक्ष्मी बैंक

1528300086kalaiya-pic.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा बुधबार बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।  यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा सञ्जाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउण्टर, १०३ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स, ५१ शाखारहित बैंकिङ्ग अनि ४०० भन्दा बढी मोबाईल एजेण्टहरु पुगेको छ । यी शाखाहरुका साथ...

सेनाको पश्चिम पृतनामा लक्ष्मी बैंकको एटिएम

1527761850Pokhara-ATM-opening.png
काठमाण्डौ । लक्ष्मी बैंकले पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा बिहीबारदेखि ए.टि.एम सेवा संचालनमा ल्याएकोे छ ।  यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई, सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  ए.टि.एमको उद्घाटन पृतनापति देवेन्दबहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट...

एभरेष्ट–लक्ष्मीबीच मर्जर हुन्छ कि हुँदैन ? थाहा पाउन अझै एकमहिना कुर्नुपर्ने

1527691814ebl-lbl.jpg
काठमाण्डौ । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जर सम्झौता हुन्छ या हुँदैन भन्ने बिषय टुंगो लाग्ने समय फेरि एक महिना पछाडि धकेलिएको छ ।  यसअघि जेठ दोश्रो सातासम्म डिडिए सकिने र त्यसपछि एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जर सम्झौता भई काम अगाडि बढ्ने भनिएको थियो । तर, डिडिएमा संलग्न विदेशी कम्पनीले थप एक महिना समय मागेपछि अब छिटोमा असार १५(जुन...

वीपी नेत्र प्रतिष्ठान र लक्ष्मी बैंकबीच सम्झौता

1527507977lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग  विभिन्न प्रदेशहरुमा सञ्चालन गर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु)  भएको छ ।  पहिलो ३ दिनकने क्याम्प बाराको निजगढमा हुने बैंकले जनाएको छ । यही जेठ १४ तगेदेखि जेठ १६ गतेसम्म सञ्चालन...

एकैदिन लक्ष्मी बैंकका २ शाखा बिस्तार

1527096816laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ ।  यी थप शाखाहरुका साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स, ५१ शाखारहित बैंकिङ्ग तथा ४०० भन्दा बढि मोबाईल एजेन्टहरु...

महोत्तरीको मनरा र रामेछापको खाँडादेवीमा लक्ष्मी बैंक

1526299102laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सोमबार महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ ।  थपिएका यी शाखाहरुको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८२, ३ हस्पिटल सेवा काउण्टर, १०१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ्ग अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु...

लालबन्दी र बेलबारीमा लक्ष्मी बैंकको शाखा

1525706606lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार सर्लाहीको लालबन्दी र मोरङ्गको बेलबारी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ ।  यी थप शाखाहरुको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८०, ३ हस्पिटल सेवा काउण्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शखारहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको...

एभरेष्ट र लक्ष्मी बैंकबीच मर्ज हुने, यसपटक हल्ला कम काम बढी !

1525321993ebl.jpg
काठमाण्डौ । बुधबार राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरुवात शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले देशको बजार अनुसार बैंकहरुको संख्या अझै अधिक रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले पूँजीवृद्धि र मर्जरको नयाँ नीति ल्याउनसक्ने संकेत गरे । गभर्नरले...

नाफामा ४१ % को फड्को मारेको लक्ष्मी बैंकको रिजर्बमा किन गयो पहिरो ?

1524540509laxmi-bank.jpg
काठमाण्डौ । खूद नाफातर्फ ४१ प्रतिशतको छलाङ मारे पनि लक्ष्मी बैंकको रिजर्ब कोषमा भने पहिरो गएको देखिएको छ ।  बैंकले मंगलबार प्रकाशित गरेको अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार ५६ करोड ९१ लख रुपैयाँमा सीमित नाफा बढाएर ८० करोड २६ लाखको उचाई चुमाए पनि बित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण सूचक रिजर्ब कोषमा भने ५० प्रतिशतको...

लक्ष्मी बैंकका कार्ड प्रयोगकर्तालाई क्यास ब्याकको गज्जब अफर

1523796657laxmi1.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७५ को शुभ अवसरमा लक्ष्मी बैंक लिमीटेडले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक अफर ल्याएको छ ।  जसअन्तर्गत लक्ष्मी बैंक लिमीटेडबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्डमार्फत अनलाइन पिओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा रु. १००० सम्म रकम पुनः फिर्ता हुने व्यवस्था गरिएको...

लक्ष्मीले ल्यायो सुरक्षित भिजा डेबिट कार्ड

1523269557laxmi.png
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुविधा प्रदान गर्ने उद्देश्यसहित भेरफाइड बाई भिजा(भीबीभी)–थ्रीडी सेक्योर सर्भिसबाट सुनिश्चितता प्रदान गरिएकोे भिसा डेबिट कार्डहरु ल्याएको छ।  यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुनबाट जोगाउने बैंकको दाबी छ ।  एक पटक रजिस्टर्ड गरेपछि भिजा डेबिट...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित