laxmi bank limited

लक्ष्मीको बम्पर र सानिमाको हकप्रद अफर छुट्ला नि !

1490851546lbl-sbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको सतप्रतिशत हकप्रद पाउन चाहना भए आजै गएर यो बैंकको सेयर खरीद गरिहाल्नुुहोस् । कारण, यो बैंकले सतप्रतिशत हकप्रदका लागि चैत १८ गते(भोलि)लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ चैत १७ गते(आज)सम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र सतप्रतिशत हकप्रदका लागि आवेदन दिनसक्नेछन्...

दुुई वाणिज्य बैंक पौने ५ करोड हकप्रद जारी गर्दै

1489493673sanima--laxmi.jpg
काठमाण्डौ । दुुई वाणिज्य बैंकले पौने ५ करोड(४ करोड ७५ लाख) भन्दा बढी कित्ता हकप्रद सेयर जारी गर्ने भएका छन् ।  लक्ष्मी बैंकले ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता र सानिमा बैंकले १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद निश्कासन गर्न लागेका हुुन् ।  यी दुवै बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनमुति दिएको छ ।  सानिमा...

लक्ष्मी बैंंकले ल्यायो 'अनफिक्स्ड खाता': मुद्धतीको लाभ, बचतको सुविधा

1488448973laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिटग (Unfixed Deposit) नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ ।  ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताका लाभहरु जस्तै, तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको बैंकले जनाएको छ ।  अनफिक्स्ड डिपोजिट खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा...

1602489415NCC-Final-Ads-min.gif

लक्ष्मी बैंकको डबल अफर, सतप्रतिशत हकप्रद लगत्तै बोनस पनि

14867172412344.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको १ सय प्रतिशत हकप्रद निश्कासन सम्बन्धी प्रस्ताव नेपाल धितोपत्र बोर्डको हकप्रदको पाइपलाइनमा आएको छ ।  यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद निश्कासनको माग गरी बोर्डमा आवेदन दिएको थियो ।  सिद्धार्थ क्यापिटल लिमीटेड लक्ष्मी बैंकको हकप्रद निश्कासन तथा...

खूद नाफातर्फ लक्ष्मीको राम्रो प्रगति

1486121923profit-9.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा लक्ष्मी बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा खूद नाफा ३९ प्रतिशतले वृद्धि गरेको हो ।  अघिल्लो वर्ष ३२ करोड ५८ लाख रुपैयाँ रहेको खूद नाफा बढेर ४५ करोड ३१ लाखको उचाईमा पुुगेको हो ।  बैंकले शुक्रबार सार्वजनिक गरेको...

शाखा बिस्तार गर्दै लक्ष्मी बैंक, छोटो समयमै फरक पहिचान

1484751572lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले बुधबारदेखि काठमाण्डौको पुरानो बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  योसँगै काठमाण्डौ उपत्यकामा लक्ष्मी बैंकको कुल शाखा संख्या १६ पुुगेको छ ।  देशभर अब लक्ष्मी बंैकको शाखा सञ्जाल ६५, एक्सटेन्सन काउण्टर ३ र एटीएम काउण्टरको संख्या ८१ पुुगेको छ । शाखा बिस्तारसँगै आफूहरुले दिने सेवालाई अझ...

प्रोफेसनलाई किनेको लक्ष्मी बैंकको एकीकृत कारोबार, चाँडै सतप्रतिशत हकप्रद

1484497233laxmibank.jpg
काठमाण्डौ । प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति(एक्वीजिसन) गरेपछि लक्ष्मी बैंकले आइतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ ।  एक समारोहका बीच लक्ष्मी बैंकको एकीकृत कारोबार सुुरु भएको हो । यी दुुई संस्थाको एक्वीजिसनका लागि तयार डिडिए रिपोर्टका क्रममा लक्ष्मी बैंकको एकसय कित्ता सेयर बराबर प्रोफेसनलको ५० कित्ता सेयर स्वाप...

लक्ष्मी बैंकले ३८ प्रतिशत लाभांश दिने, हकप्रद भरेकाले पनि पाउने

1484200948laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  पुस २७ गते सम्पन्न बैंकको १८३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र...

पहिलो त्रैमासमा लक्ष्मी बैंकको कमालको प्रगति

1478768001profitup.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ ।  यो बैंकले खूद नाफा ४२.१६ प्रतिशतले बढाएको हो । बिहीबार बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३ लाख रुपैयाँ रहेको खूद नाफा यो वर्ष सोही...

अर्ब क्लबमा परेन लक्ष्मी बैंक, ६१.८८ प्रतिशतले नाफा वृद्धि

1470125339laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ ६१.८८ प्रतिशतले नाफा बढाएको छ ।  यो अवधिमा लक्ष्मी बैंकले ६७ करोड ३७ लाख खूद मुनाफा आर्जन गरेको हो । यो बैंकले आर्थिक वर्ष २०७१ ७२ मा ४१ करोड ६१ लाख खूद नाफा आर्जन गरेको थियो ।  बैंकले आब. ०७२/७३ मा ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ३५ करोड कर्जा प्रवाह...

भर्खरै

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघसँग उपप्रधानमन्त्रीको आग्रह

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघसँग उपप्रधानमन्त्रीको आग्रह

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

कोरोना कहर : ३ दिनको अन्तरालमा नेपालगन्जमा ३ दाजुभाइको मृत्यु

कोरोना कहर : ३ दिनको अन्तरालमा नेपालगन्जमा ३ दाजुभाइको मृत्यु

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

रिडी हाइड्रोको सेयरमूल्य कति पुग्ला ? किन्ने कि बेच्ने? (प्राविधिक विश्लेषणसहित)

रिडी हाइड्रोको सेयरमूल्य कति पुग्ला ? किन्ने कि बेच्ने? (प्राविधिक विश्लेषणसहित)

निषेधाज्ञाबीच कुन बीमा कम्पनीका सेयरधनीले कति कमाए, कति गुमाए ?

निषेधाज्ञाबीच कुन बीमा कम्पनीका सेयरधनीले कति कमाए, कति गुमाए ?

कोभिडमा करोडौँ मानिसले जागिर गुमाउँदा अमेरिकाका धनाढ्यहरूको सम्पत्ति झनै बढ्यो

कोभिडमा करोडौँ मानिसले जागिर गुमाउँदा अमेरिकाका धनाढ्यहरूको सम्पत्ति झनै बढ्यो

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

नेप्सेमा थपियो पौने ११ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो पौने ११ लाख बढी कित्ता सेयर

CCTV VIA REUTERS

चीनको अनियन्त्रित रकेट पृथ्वीमा खस्ने खतरा, यी हुन् झर्नसक्ने सम्भावित स्थान

सुन आज रु. ११०० ले महँगियो, चाँदीको पनि बढ्यो

सुन आज रु. ११०० ले महँगियो, चाँदीको पनि बढ्यो

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त

सबैको लघुवित्तको सीईओमा केशवकुमार पौडेल पुनः दोस्रो कार्यकालका लागि नियुक्त

नेपाल एग्रो लघुवित्त : नाफामा २४५.५%को छलाङ, रिजर्भमा २०४%को उछाल, ईपीएस कति ?

नेपाल एग्रो लघुवित्त : नाफामा २४५.५%को छलाङ, रिजर्भमा २०४%को उछाल, ईपीएस कति ?