लक्ष्मी सनराइज बैंक र आईएफसीबीच Banking on Women पहलअन्तर्गत सहकार्य सम्झौता
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय International Finance Corporation (IFC) सँग Banking on Women (BoW) पहलअन्तर्गत Global WMSME Sex Disaggregated Data (SDD)सहकार्य सम्झौता गरेको छ। उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल Women Entrepreneurs Finance Initiative (We-Fi) ले सहयोग गरिरहेको छ।We-Fi विश्वभरका महिला नेतृत्व तथा...

