लिबर्टी माइक्रो लाइफले डाक्यो तेस्रो साधारण सभा
काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस ३० गते पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा लभांशसँग सम्बन्धी कुनैपनि प्रस्ताव पेश गरिने छैन ।

