lumbini bikash bank limited

लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा

1699321765lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएमा ३५ दिनभित्र कुनै खरिद आवेदन नपरेपछि अन्य...

लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा

1695871075lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक सेयरधनी विलबहादुर गुरुङको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दुकुमार थापाको ५३ हजार ८९१ कित्ता रहेका छन्।  बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान...

इलिअट वेभबाट हेर्दा लुम्बिनी विकास बैंकको सेयरभाउ बढेमा रु. ५५०सम्म पुग्न सक्ने

1695038303Lbbl-Elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा सञ्चालित राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये लुम्बिनी विकास बैंक एउटा हो। काठमाण्डौको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको यो बैंकले देशभर ८९ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  गत आािर्थक वर्षको चौथो त्रैमाससम्म लुम्बिनी बैंकको चुक्तापुँजी ३ अर्ब ३८ करोड...

1695556604Online-Ad.gif

लुम्बिनी विकास बैंकद्वारा विद्यालयहरुमा विद्यार्थीका लागि पोसाक, खेलकुदको सामग्रीका साथै कलर प्रिन्टर हस्तान्तरण

1694412187PR-Photo1.jpg
काठमाण्डौ । लुम्बीनी विकास बैँक लिमिटेड देवीघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ।  बैंकले विदुर नगरपालिका–३ स्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको...

लुम्बिनी विकास बैंकको घट्यो नाफा, एनपीएल बढ्दा चुलियो इम्पेयरमेन्ट चार्ज

1690512782lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधि बैंकले ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.८८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको...

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम, १२ कर्मचारीलाई सम्मान

1688991318Cake-Cutting---LBBL-2.JPG
काठमाण्डौ । लुम्बिनी विकास बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत टोखा नगरपालिका–७ बसुन्धराको धापासीस्थित पवित्र समाज सेवा नेपालमा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकालाई विद्यालय पोसाक वितरण...

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोहीलाई सम्मान

1687662765Sherpa---Photo-1.jpeg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि निरन्तर सहयात्रा गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।  आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल भएकोमा...

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1686190714lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज जेठ २५ गते अन्तिम दिन रहेको छ।  बैंकले गते जेठ १६ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ। बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’नामक ऋणपत्र बिक्री खुला गरेको हो।...

लुम्बिनी विकास बैंकको ११% ब्याज पाइने ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1685672309lu.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।  बैंकले जेठ १६ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ १९ अर्थात आज बन्द हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब यो ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङले...

लुम्बिनी विकास बैंकको रु. १ अर्बको ऋणपत्र बिक्री खुला, ११% ब्याज पाइने

1685413488lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’नामक ऋणपत्र बिक्री खुला गरेको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री खुला गरिएको छ।  कुल इकाइमध्ये ६० प्रतिशतले हुन आउने ६ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने...

जेठ १६ बाट रु. १ अर्बको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक, ११% ब्याज पाइने

1684640631lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले यही जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री खुला गरिनेछ।  कुल इकाइमध्ये ६० प्रतिशतले हुन आउने ६ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री...

लुम्बिनी विकास बैंकले पायो रु. १ अर्बको ऋणपत्र बिक्री गर्ने अनुमति, ११% ब्याज दिने

1682315805lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लुम्बिनी विकास बैंकलाई ‘एलबीबीएल डिबेन्चर–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री खुला गर्नेछ। कुल...

लुम्बिनी विकास बैंकको नायब सीईओमा सुमन आचार्य नियुक्त

1681644514LBBL-NEW-DCEOMr.-SUMAN-ACHARYA.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन्। उनलाई वैशाख ३ गतेबाट लागू हुने बैंकको नायब सीईओमा नियुक्ति गरिएको हो। नवनियुक्त नायब सीईओ आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च...

पोखराको रामबजारमा लुम्बिनी विकास बैंकको एटीएम सञ्चालनमा

1678710934ATMBANNER-1.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले पोखराको रामबजारमा आजबाट एटीएम सञ्चालनमा ल्याएको छ।  बैंकको उक्त एटीएमको पोखरा वडा नंं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले गरेका छन्। यो एटीएमसँग देशभर बैंकको एटीएमको संख्या १८ पुगेको छ।  स्थानीयस्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यले रामबजारमा एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको...

नेपालटरमा लुम्बिनी विकास बैंकको शाखा विस्तार

1676546018LBBL-NEPALTAR.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले बुधबार थप एउटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ। बैंकले ८९औँ शाखाका रुपमा काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटार शाखाको सुरुआत गरेको हो। बैंकको नेपालटार शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष...

भर्खरै

Source: carbuzz

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार