machhapuchhre bank limited

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमाबापत ग्राहकलाई रु. ७ लाख बीमा रकम हस्तान्तरण

1658924188pic.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ।  बैंकको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका  उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधाअन्तर्गत रु. ७ लाख  रकम भुक्तानी गरेको हो। ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्युपश्चात उनको...

माछापुच्छ्रे बैंकको नाफा रु. २.१६ अर्ब, रिजर्भमा ३२.५३%को बढोत्तरी

1658555517machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३४.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो

1656670898DSC09824.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले बागमती प्रदेशको धादिङस्थित सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो। १६५ औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य एवं...

1662798070ADBL-ad-ver-1.gif

बैंक खाता खोल्दै हुनुुहुुन्छ ? माछापुच्छ्रे बैंकमा छन् सुुविधै–सुुविधा

1656657788machha.jpg
– रेखा चन्द काठमाण्डौ । ग्राहकलाई मध्यनजर गर्दै बैंकहरुले विभिन्न किसिमका बचत खाता योजना ल्याउने गर्दछन्। पछिल्लो समय त झन निक्षेप तान्नकै लागि भए पनि बैंकहरुले डबल निक्षेप योजना धमाधम ल्याइरहेको अवस्था छ।  बैंकहरुले बचत र कर्जा दुवैतर्फ विभिन्न सुविधासहितका योजनाहरु ल्याउने गरेका छन्। यस्तै योजनामा ग्राहकलाई सुविधै सुविधा...

माछापुच्छ्रे बैंकद्वारा प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण

1656211948photo.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ।  बैंकले शनिबार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिका प्रमुख...

माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

1655445040machha.png
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘माछापुच्छ्रे स्मार्ट मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ।  यस खाताअन्तर्गत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्।  यो खाता न्यूनतम रु. ५० हजारमै खोल्न सकिनेछ। यसका साथै बैंकले यस खातामा साँवा रकमको ९०%...

माछापुच्छ्रे बैंकका ग्राहकलाई काठमाण्डौ पाथल्याब र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकमा विशेष छुट

1654088759machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंकका ग्राककले महाराजगन्जमा रहेका काठमाण्डौ पाथल्याब एन्ड डाइगोनास्टिक सेन्टर प्रालि र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्।  सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले काठमाण्डौ पाथल्याबबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी सुविधा लिँदा  २५%  सम्म छुट...

अन्नपूर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने

1653049822pictures.jpg
काठमाण्डौ । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ।  सम्झौतापत्रमा अन्नपूर्ण केबलकार प्रालिका तर्फबाट महाप्रबन्धक  दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका तर्फबाट शाखा...

माछापुच्छ्रे बैंकका ग्राहकले Okinawa Scooters 0 % EMI मा पाउने

1650891191machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकका लागि Okinawa ब्रान्डको इलेक्ट्रोनिक स्कुटर  0% EMI मा पाउने व्यवस्था गरेको छ। माछापुच्छ्रे बैंकले BHC International Pvt.Ltd. सँग सम्झौता गरी बैंकको Instapay सुविधामार्फत इलेक्ट्रोनिक Okinawa  Scooter 0 % EMI मा पाउने व्यवस्था गरेको हो। उक्त...

माछापुच्छ्रेको अधिकांश वित्तीय सूचकमा प्रगति

1650415828mbl.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंक लिमीटेडले अधिकांश सूचकमा प्रगति गरेको छ ।  बैंकले आज प्रकाशित गरेको अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचकमा प्रगति भएको देखिएको हो ।  समीक्षा अवधिमा माछापुच्छ्रे बैंकले खूद मुनाफा १ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही...

माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले चौबीसै घन्टा सेवा प्रदान गर्ने

1649909864Picture-call-center.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परी आफ्नो ग्राहक सेवा केन्द्रलाई चौबीसै घन्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुआत गरेको छ।  बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई मध्यनजर गर्दै यसअघि सीमित अवधिका लागि सञ्चालन गरिरहेकोे यो सेवा अब हरेक...

माछापुच्छ्रे बैंकको ‘एमबीएल एम स्मार्ट’मा नेपालपे क्यूआर समावेश

1649851190machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालपे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’मा सफलतापूर्वक एकीकृत गरेको छ। यससँगै अब ग्राहकरुले विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा उपलब्ध नेपालपे क्यूआर भुक्तानीहरु स्क्यान र प्रारम्भ गर्न सक्नेछन्।  यस्तै बैंकले नेपालपे क्यूआरका लागि मर्चेन्टहरु प्राप्त गर्नसमेत पहल...

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम–स्मार्ट’

1649678474Machha.jpg
काठमाण्डौ। बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल ए–स्मार्ट’ को सुरुआत गरेको छ।  यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री) का रुपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र...

माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा स्याङ्जाको नागडाँडामा

1648967644machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ।  वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा प्रदान गरेको हो। यससँगै बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता सञ्चालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को...

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

164872521127742948016462576723849255548997868621084670n.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३  राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट