machhapuchhre bank limited

माछापुच्छ्रे बैंकले यसरी मनायो ग्लोबल मनी सप्ताह

16484639203.jpg
काठमाण्डौ। वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ।  यस वर्ष मार्च २१ तारिखदेखि २७ तारिखसम्म परेको ग्लोबल मनी विकअन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना...

माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ घरपरिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग

1647434332machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडको माहुली शाखाले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फागुन २८ गते जिल्ला  सत्तरी अग्नीसाईर कृष्णासवरन–४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११  घरपरिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको छ।  उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन–४ का वडाअध्यक्ष तेजनारायण...

माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सीसीयू वार्ड हस्तान्तरण

1647341621IMG-1471f3cf3da04e7bbc0827f1f0408a76-V.JPG
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्ड निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शय्याको सीसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो।...

1662798070ADBL-ad-ver-1.gif

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

1647140811machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा शनिबार  त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आयोजित विशेष कार्यक्रममा त्रियुगाका...

माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जको आदर्शनगरमा

1646643776machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लामा वीरगन्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको औपचारिक उद्घाटन वीरगन्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति...

कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

1646050174machha.jpg
काठमाण्डौ । एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को  उपाधि माछापुच्छ्रे बैंकले जितेको छ।  त्रिशूलीको रिभरसाइड स्प्रिङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता थियो।  कर्पोरेट बिच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ं९४ रनले हराएको हो। फाइनल खेलमा १२० रनको लक्ष्य दिएको...

खराब कर्जा घटाउन सफल माछापुच्छ्रे बैंकको नाफामा बढोत्तरी, वितरणयोग्य मुनाफा कति ?

1642738201machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिसम्म बैंकले २५.९२ प्रतिशतले नाफा...

माछापुच्छ्रे-सेञ्चुरी मर्जर छलफल सहमतिनजिक, स्वाप कति ?

1642143032merger.jpeg
काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै नेपालको बैंकिङ उद्योग तरङ्गित भएको छ ।  एकातिर नवील र बंगलादेश बैंक एक भएर ठूलो वित्तीय संस्था हुने देखिएको छ भने अर्कोतिर हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा छ । मर्जरपछि नै ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बैंकको रुपमा...

माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी वृत्त लैनचौरलाई सडक ब्यारीगेट हस्तान्तरण

1641900904machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ।  महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन्।  कार्यक्रममा महानगरीय...

सुरुंगामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

1639394419machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुआत गरेको छ।  नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार...

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

1637838245Logo.-jpg.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ।  समितिमा आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र...

माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको सहकार्यमा डेबिट कार्डको सुरुआत

1637321885machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकका लागि डेबिट कार्डको सुरुआत गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ।  उक्त सहकार्यको औपचारिक कार्यक्रम काठमाण्डौको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्राँगणमा भएको हो। सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका...

माछापुच्छ्रे बैंकले सुरु गर्योे ‘एमबीएल कार्डलेस विथड्रअल’ सेवा

1636871577picture.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले विशेषगरी डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई  प्राथमिकता राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ।  यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल...

माछापुच्छ्रे बैंकको एजीएमबाट १४% लाभांश अनुमोदन

1636715968agm.png
काठमाडौ । गत आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै माछापुच्छ्रे बैंकको २३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  पोखराको होटेल पोखरा ग्रान्डमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेय र कर प्रयोजनार्थ ०.७ प्रतिशत नगद...

मूल्य समायोजनपछि सानिमा र माछापुच्छ्रे बैंकको सेयरभाउ कति ?

1635043160price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता सानिमाको ४१७.७८ रुपैयाँ र माछापुच्छ्रेको ३२२.०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सानिमाको ४८८.८० रुपैयाँ र...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट