माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी र ईपीएस पनि बढ्यो
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा १ अर्ब बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो । बैंकले गत आवको उक्त अवधिमा भने ८० करोड ७३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।यस्तै बैंकले २ अर्ब ९४...

