machhapuchhre bank limited

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआरमय

1614331735QR.jpg
काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा...

माछापुच्छ्रे बैंकको क्यूआर कोडबाट धरान र ढल्केवर कृषिउपज बजारमा भुक्तानी गर्न सकिने

1613994685Machha.jpg
काठमाण्डौ । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर...

धनगढीमा टपरी किनेर माछापुच्छ्रेको क्यूआर कोड सेवाको सुरुवात

1613473784PR-image.jpg
काठमाण्डौ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमीटेडले सुदुरपश्चिम प्रदेशस्थित त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।  मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात...

1662798070ADBL-ad-ver-1.gif

माछापुच्छ्रे बैंकमा ९० जनाका लागि जागिर खुल्यो, प्लस टु गरेकालाई अवसर

1613272693MBL.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ट्रेनी पदमा कुल ९० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कुल ९० जना  कर्मचारी भर्ना गर्न लागेको हो। बैंकले उपत्यका र उपत्यकाबाहिर रहेका शाखाहरुका लागि २० जना म्यानेजमेन्ट ट्रेनी पदमा दरखास्त खुलाएको छ। यो पदमा आवेदन दिन...

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

1612962229Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले दुबईमा रहेका नेपालीमाझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यावसायिक सम्झौता गरेको छ।  सम्झौतापत्रमा सरफ एक्सचेन्जका तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंकका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर...

स्याङ्जाको पञ्चमूलमा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1612699681machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको स्याङ्जा शाखाले आँधिखोला गाउँपालिका–१ पञ्चम्रलमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  जिल्ला सदरमुकाम स्याङजा बजारबाट टाढा रहेको र दूरदराजका ग्रामीण भेगमा समेत बैंकिङ सेवा गर्ने उद्देश्यअनुरुप सेवा विस्तार गरिएको बैंक शाखाका प्रबन्धक सागर काफ्लेले बताए। उक्त शाखारहित शाखाको आधिकारिक...

माछापुच्छ्रेको सहकार्यमा तीनकुनेको तरकारी बजार बन्यो स्मार्ट, गभर्नरले भने–‘क्यूआर प्रयोग गरे हैसियत बन्छ’

1612332446mbl-qr.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी व्यापारीहरुलाई सम्बोधन गर्दै विद्युतीय भुक्तानीको माध्यम प्रयोग गरे आफ्नो हैसियत पुष्टि हुने र बैंकबाट लोन लिन पनि सजिलो हुने बताएका छन् ।  तीनकुनेको हरित स्मार्ट कृषि बजारको समुद्घाटन गर्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।  माछापुच्छ्रे बैंकको सहकार्यमा...

माछापुच्छ्रे बैंकको दोस्रो त्रैमाससम्म वित्तीय अवस्था यस्तो छ

1611803047Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.३२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ८२ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य...

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच टीएसिफपी कार्यक्रमअन्तर्गत सम्झौता

1610711049mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे   बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट स्टेभनविक सल्लाहकार तथा प्रमुख  ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, प्राईभेट सेक्टर संचालन विभाग तथा...

माछापुच्छ्रे बैंकले सिप्रदी ट्रेडिङबाट टाटा ब्रान्डका गाडी खरिदमा कर्जा प्रवाह गर्ने

1610084684machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले सिप्रदी ट्रेडिङ प्रालिबाट टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल गाडी खरिदमा ग्राहकहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ। सहुलियत कर्जासम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट अध्यक्ष राजनबाबु...

माछापुच्छ्रे बैंकका ग्राहकले गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टमा १०% सम्म छुट पाउने

1609995396edited-logo-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले गोकर्णेश्वरस्थित गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन्। त्यसैगरी बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधामा...

माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित, अन्तरिम लाभांश बाँड्ने

1602909729mbl1.jpg
काठमाण्डौ । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै माछापुच्छ्रे बैंकले यसअघि तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको छ ।  शुक्रबार बसेको संचालक समितिको बैठकले कात्तिक ६ गते पोखरामा गर्ने भनिएको वार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो ।  बैंकले साधारणसभा स्थगित गरे पनि कोभिड कहरको कारण आम...

साधारणसभा आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लगानीकर्ताले दशैं खर्च पाउने

1601517203mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक यो वर्ष वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बैंक बनेको छ ।  यो बैंकले आगामी कात्तिक ६  गते आफ्नो बाइसौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  बैंकले एक सूचना प्रकाशित गरी कास्कीको पोखरास्थित होटल पोखरा ग्राण्डमा साधारणसभा आह्वान गरेको हो ।  असोज १४ गते बसेको संचालक समितिको बैठकले भिडियो...

चिकित्सक संघमा आबद्धलाई माछापुच्छ्रेले बैंकिङ सेवा दिने

1596026033Image-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच नेपाल चिकित्सक संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की र माछापुच्छ्रे बैंकको तर्फबाट...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट