साउन महिनाका लागि माछापुच्छ्रे बैंकले कति दिदैछ ब्याज ?
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले साउन१ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६...