दिगो बैकिङ्ग प्रबर्द्धनको लागि महालक्ष्मी विकास बैंकको पदयात्रा कार्यक्रम सम्पन्न
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले फागुन २४ र २५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रबद्र्धन प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ...

