mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङको स्तरोन्नति, यी सुविधा थपिए

1635848409Upgradation.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गर्दै कात्तिक १५ गते उक्त सेवाको सुरुआत गरेको छ।  बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवं समयसापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा...

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1633860869Photo-of-blood-donation-program.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कलैया शाखाले असोज २३ गते शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राँगणमा आयोजित...

अब विद्युत महसुल महालक्ष्मी विकास बैंकबाट भुक्तानी गर्न सकिने

1630926114mahalaxmi.jpg
काठमाण्डौ । अब ग्राहकले विद्युत महसुल महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा बैंकको काउन्टरमा गएर भुक्तानी गर्न सक्ने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो।...

1695556604Online-Ad.gif

धितो फिर्तासम्बन्धी समाचारप्रति महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

1630817695mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक विज्ञप्ति...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा आकर्षक छुट

1630479876Agreement-with-Samyak-Diagnostic-Pvt.-Ltd..jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक...

महालक्ष्मी विकास बैंक बुलिस ट्रेन्डमै, कतिसम्म पुग्ला सेयरभाउ ? (प्राविधिक विश्लेषणसहित)

1630061579mlbl-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । लामो समय बढेको बजारमा यो साता करेक्सन भयो। अघिल्लो साताको अन्तिम कारोबारमा नै बजारमा करेक्सन अएको थियो।  बजार जानकारहरु बजारमा करेक्सन आउनुलाई स्वाभाविक र आवश्यक पनि ठान्दछन्। किनकि बजार सधैँ बढ्दा जोखमको मात्रा पनि बढेको हुन्छ। बजार जति तलमाथि गर्दै अगाडि बढ्छ, त्यति नै मजबुत पनि हुने हुनाले यो...

महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदमा कर्जा उपलब्ध गराउने

1629455966Photo-Agreement-with-Sipardi-Trading-Pvt.-Ltd..jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग शुक्रबार सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

1629104741MOU-Signing-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्। बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग हिजो आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल...

महालक्ष्मी विकास बैंकका ग्राहकले अब ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

1628840052MOU-With-e-Sewa-Money-Transfer-Pvt.-Ltd.jpg
काठमाण्डौ। अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसरको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मान गर्न पाउने भएका छन्। ग्राहकलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले आज ई–सेवा मनी ट्रान्सफर प्रालिसँंग सम्झौता...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटेल शम्बलामा छुट

1628678477Agreement-with-Hotel-Shambala.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले होटेल शम्बलामा विभिन्न सेवामा छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाका साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगन्ज शाखाको अगुवाइमा होटेल शम्बलासँग आज सम्झौता गरेको हो। सम्झौतापत्रमा होटेलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट...

महालक्ष्मी विकास बैंकद्वारा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति ?

1628427983Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकमा संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरिएको छ। बैंकले संस्थापक समूहको झन्डै ५ लाख कित्ता सेयर सर्वसाधारण समूहमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जनका लागि बैंकले संस्थापक समूहको ४ लाख ९८ हजार १९.०६ कित्ता सेयर सर्वसाधारण सेयरमा रुपान्तरण...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

1627895343MOU-Bhairahawa-.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाइमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग आज सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट...

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकलाई एमएडब्ल्यूबाट गाडी खरिद गर्दा कर्जा उपलब्ध गराउने

1627639404Agreement-with-MAW-Vridhi-Commercial-Vehicle.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ।  आज भएको सम्झौताअनुसार एमएडब्ल्यूबाट ग्राहकले Foton ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल...

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२%ले बढ्यो, १६%सम्म लाभांश बाँड्नसक्ने क्षमता

1626837697Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ।  आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७१.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिसम्मको बैंकले ४२ करोड ८५ लाख रुपैयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

1626250524Photo-2.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाबाट विविध कार्यक्रम गर्र्दै आइरहेको छ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन