mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

1625390438Photo-of-Director.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव सँगालेकी श्रेष्ठ स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

1624435910Missed-Call-Service-Design.jpg
काठमाण्डौ । कोभिड–१९ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले सञ्चालनमा ल्याएको यस सेवामा ग्राहकले कुनै पनि बैंकिङ...

महालक्ष्मी विकास बैंकद्वारा कोभिड जोखिम नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण

1622622181Photo-Press-Release.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायितवअन्तर्गत सहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नं. ११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दालाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ।  उक्त स्वास्थ्य...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकले ल्यायो आकर्षक ब्याजदरको वैभव बचत खाता योजना, यस्ता छन् अन्य सुविधा

1621841006IMG-20210520-WA0004.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमका अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ।  कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्पmत ग्राहकले सजिलै यस खाता खोल्न सक्नेछन्।  उच्चतम प्रतिफल...

महालक्ष्मीले सुरु गर्यो ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना

1621572299Mahalaxmi-Smart-Yojana.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले २७ औँ वार्षिकोत्सवका अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकले जेठ ७ गतेदेखि २७...

महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

1620794732Bhairahawa-CSR-Program-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत सोमबार भिम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पतालको आकस्मिक कक्षकी इन्र्चाज सविता शर्मालाई सर्जिकल मास्क,...

महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण

1619345956Damauli-CSR-Program.jpeg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले हिजो शनिबार जिल्ला प्रहरी कार्यालय तनहुँलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ। बैंकको दमौली शाखामा आयोजित...

महालक्ष्मी विकास बैंकको नाफा रु. ४०.३६ करोड, रिजर्भमा १०.२२%को बढोत्तरी

1618887143Mahalaxmi.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महालक्ष्मी विकास बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

1617782890Photo-of-Beema-01.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जाअन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमाबापतको रकम रु. ६ लाख ७ हजार ५०० रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको...

महालक्ष्मी विकास बैंकको एजीएमबाट लाभांश अनुमोदन

1616749189Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएको छ। सभाबाट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ९.२६ प्रतिशत लाभांश पारित भएको छ। जसमा ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। सोही सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावालाई खुला...

महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा नवराज लम्साल सम्मानित

1615723452Mahalami-Literature-Award-photo.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ बाट डा नवराज लम्साललाई सम्मानित गरेको छ।  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले हिजो शनिबार एक कार्यक्रमबीच रु. ५१...

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

1615721552Bodhraj.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो। देवकोटाले केही दिनअघिमात्रै सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजीनामा दिएका थिए। सिटिजन्स बैंकमा देवकोटले २०६३ साल चैत १ गतेबाट सेवा सुरु गरेका...

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा चैत १३ मा, यस्ता छन् मुख्य अजेन्डाहरु

1614916902Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीका लागि विद्यालय पोसाक वितरण

1614833275mahalaxmi.png
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले गत सोमबार सिद्घार्थनगर नगरपालिका–४ दोगहरामा रहेको श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाका लागि विद्यालय पोसाक वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो। वडाअध्यक्ष...

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई रु. ५ लाख आर्थिक सहयोग

1613639833Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले अनाथ तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाण्डौको जयबागेश्वरीस्थित बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।   आज बिहीबार बाल...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव