mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकले पायो रु. १ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, ब्याजदर कति ?

1679922403mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले महालक्ष्मी विकास बैंकलाई ‘महालक्ष्मी डिबेन्चेर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब महालक्ष्मी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री खुला...

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनाका लागि सहयोग

1679917327Chaupadi-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलन योजनाका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा साञ्चालित...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकार सेवामा विशेष छुट

1679466444Manakamana-Darshan-Pvt.-Ltd.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले केबलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाण्डौस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ। ...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

1678880680Putalisadhak-CSR-1.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्। बैंकको  पिपल्ला...

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

1678174084Nepal-Police-Head-Office-1.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय काठमाण्डौलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

1675673646CSR-Bhatbhateni.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।  बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपांग, अशक्त, असहाय र मनोरोगीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा...

महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम

1675154672Chandrauta-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।  बैंकको हेटौँडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ २० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। सहाराविहीन, अशक्त, असाहाय, शारीरिक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था...

सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफा प्रभावित, २१%ले बढ्यो ब्याज आम्दानी

1674275631mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ३१ करोड ६० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४५ करोड ६२ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ३०.७४ प्रतिशतले घटेको छ। यो...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

1673949156Star-Hospital.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ललितपुरको सानेपा–२ स्थित स्टार हस्पिटल लिमिटेड र काठमाण्डौको नयाँ बानेश्वरस्थित अल्फा केयर प्रालि गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका ग्राहकले उक्त संस्थाहरुका...

महालक्ष्मी विकास बैंंकको एजीएमबाट १०.४७%को लाभांश पारित, विदेशी रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव स्वीकृत

167360321421st-AGM-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७० का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा वाषिृक साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट

1673518056Agreement-with-Samsung-Plaza.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौको नक्सालस्थित हिम इलेक्ट्रोनिक्स प्रालि (सामसुङ प्लाजा)सँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका ग्राहकले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक...

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

167340725501-Scholarship-CSR-Birgunj.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले पर्साको वीरगन्जस्थित श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ प्रदान गरेको छ।  विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व....

‘बैंकहरुले सामूहिक रुपमा एफएनसीसीआई छाड्न सक्छन्’

16731762173217835898365994174454214712418598954534276n.jpg
- राजेश उपाध्याय (उपाध्यक्ष)-बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा (अध्यक्ष)-महालक्ष्मी विकास बैंक महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था कस्तो छ ? - महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था प्रत्येक वर्ष सुदृढ हुँदै गइरहेको छ। हामीले बैंकलाई भित्रैदेखि सुधार गरेर लगिरहेको छौँ। पहिला कर्जामा समस्या हुन्थ्यो। अहिले त्यसलाई...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

167288743001-Tie-Up-Om-Samaj-Hospital.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौको चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न...

महालक्ष्मी विकास बैंकको सन्देशमूलक भिडियो सार्वजनिक, ‘सुरक्षित विद्युतीय कारोबार गरौँ’

1672656370mahalaxmi1.jpg
काठमाण्डौ । सुरक्षित बैंकिङ कारोबार गर्न आमसर्वसाधारणलाई सचेत गराउन महालक्ष्मी विकास बैंकले सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  अपरिचित व्यक्तिहरुलाई कुनै पनि मध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै संवेदनशील जानकारी नदिन बैंकले आग्रह गरेको छ। आफ्नो मोबाइल, डिभाइस वा अन्य उपकरणको पासवर्ड बेला–बेलामा परिवर्तन गरिरहे...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?