mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकडद्वारा विद्यालयलाई पानी ट्यांककी तथा ह्वाइट बोर्ड सहयोग

1649680028Dadeldhura-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ।  विद्यालयको प्राँगणमा आयोजित एक कार्यक्रमबीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको...

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

1649419567Parasi-Branch-Shiifting.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।  आज चैत २५ गते शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल गरेका छन्। शाखा उद्घाटन...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

1649331533Himal-Dental-Tie-Up---Durbarmarg.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाण्डौको धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले...

1662798070ADBL-ad-ver-1.gif

महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

1649245773Photo-Bhatbhateni-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौको नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ।  बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित संगठनमा रहँदै आएका फरक...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसन लज एन्ड बारमा छुट

1649158131D-Destination-Lounge--Bar.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौँडास्थित डि डेस्टिनेसन लज एन्ड बारबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेस्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट

1649074457Tie-Up-Shrestha-Tailoring.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको...

महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन

1648990733IMG20220403181101.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ।  आज केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन्। ‘कृषि कर्म गरौँ, आत्मनिर्भर बनौ’ भन्ने मूल विषयलाई आत्मसात गर्दै बैंकले नयाँ वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना...

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन हस्तान्तरण

1648555206Bhairahawa-CSR.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ।  बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टबिन हस्तान्तरण गरेको हो। नगरपालिकामा चुनौतीका रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकल इभेन्टसमा छुट

1648197977viberimage2022-03-2416-30-30-894.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल इभेन्टस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापश्चात काठमाण्डौको महाराजगन्जस्थित नारायण गोपाल चोकमा रहेको अरिकल इभेन्टसमा महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतीक्षालय निर्माण

1647947216Bajhang-Branch-CSR.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जालपा माध्मिक विद्यालयलाई प्रतीक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ।  जालपा माध्यमिक विद्यालयको प्राँगरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतीक्षालय निर्माणपछि हस्तान्तरण...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

1647836311viberimage2022-03-0711-01-09-649.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

1647345933viberimage2022-03-1510-08-19-603.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आइरहेको छ।  संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत बैंकको...

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

1647260712viberimage2022-03-0920-47-45-297.jpg
काठमाण्डौ। विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटेल एन्ड स्पामा छुट

1647171653Retro.jpg
काठमाण्डौ । ग्राहकलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटेल एन्ड स्पा प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले...

महालक्ष्मी विकास बैंकद्वारा क्याम्पसलाई गमला वितरण

1646985816Belauri.jpg
काठमाण्डौ । विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त