mahalaxmi bikash bank limited

महालक्ष्मी विकास बैंकद्वारा उच्चतम ब्याजदरको महाबचत खाता सार्वजनिक

1661425999Mahabachat-Khata.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले उच्चतम ब्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ। यस बचत खातामा बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम ९% ब्याजदर, निःशुल्क एटीएम कार्ड...

महालक्ष्मी विकास बैंकको तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

1661137335Grihalaxmi-Bachat-Khata.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले हरितालिका तीज–२०७९ का अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ।  भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मानस्वरुप निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङका साथसाथै लकर सेवामा ५०% छुट प्रदान गरिने बैंकले जनाएको छ।  विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च...

महालक्ष्मीले ल्यायो सबैभन्दा छिटो पैसा डबल हुने मुद्दति योजना, ७० महिनामै रकम डबल

1659950131Double-Bonanza.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबैभन्दा छिटो पैसा डबल नयाँ मुद्दति योजना महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सार्वजनिक गरेको छ।  मात्र रु. १० हजारमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता‘ मा ७० महिनामै मुद्दति रकमको दुईगुणा रकम  भुक्तानी गरिने बैंकले जनाएको छ।...

महिला ग्राहकलाई महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

1659444580image6483441-1.JPG
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको  चिप्लेढुंगा शाखाले साउन महिनाका अवसर पारेर साउन १६ गते आफ्नो संस्थाको महिला ग्राहकलाई मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ।  सोही अवसरमा आफ्नो ग्राहकलाई बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो। यस किसिमका कार्यबाट बैंकप्रति...

महालक्ष्मी विकास बैंकले ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

1659339283Issue-Manager-Appointment.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री गर्ने भएको हो। कुल इकाइमध्ये रु. ६० करोड रकमबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र रु. ४० करोडबराबरको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ। यो दसवर्षे...

महालक्ष्मी विकास बैंक आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा

1656817006Mahalaxmi.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने ध्येयका साथ केन्द्रीय कार्यालयका लागि काठमाण्डौ जिल्लामा अवस्थित चक्रपथसँग जोडिएको वा...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

1656588685CSR-Photo-Bkt-Branch.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको भक्तपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोट, बेसीटोलस्थित रहेको चेतना आधारभूत...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

1655617077Galaxy.jpg
काठमाण्डौ । ग्राहकलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाण्डौको महाराजगन्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड र क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौँडाको कालिज गार्डेन इको रिसोर्टमा छुट

1655445528Kalij-Garden-Resort.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौँडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाण्डौ प्याथल्याबमा छुट

1655370805IMG-93156ae3afcdc79a97915bbcffc680e8-V.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाण्डौको महाराजगन्जस्थित काठमाण्डौ प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड र क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौँडा रिसोर्टमा छुट

1655287789Regel-Hetauda.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक र हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त सम्झौतापश्चात महालक्ष्मी विकास...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

1654858918Tie-Up-with-OM-Hospital.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र पोखरास्थित ओम हस्पिटल प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। जेठ महिनालाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवका अवसर पारेरे उक्त हस्पिटल सँग सम्झौता गरेको हो। उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

1654775873Annapurnna-Cable-Car.jpeg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  जेठलाई वार्षिकोत्सव महिनाका रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवका अवसर पारेर सेदीबगर लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको हो।   उक्त...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक, मात्र रु. १ हजारमै मुद्दतिको ब्याजदर पाइने

1654687496Kramik-Bachat-Khata.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी व्रmमिक बचत खाता सार्वजनिक गरेको छ। जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो।   मात्र रु. १ हजारमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी व्रmमिक बचत...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको विजेता बन्यो आईसीएफसी फाइनान्स

1654003581MCCL.jpg
काठमाण्डौ । महालक्ष्मी  विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।  जेठलाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको महालक्ष्मी विकास बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो। यही जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडो स्थित...

भर्खरै

नेपालको नवीकरणीय ऊर्जालाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावरबीचको सहमति

नेपालको नवीकरणीय ऊर्जालाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावरबीचको सहमति

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?