mahalaxmi bikash bank limited

सर्वाधिक लाभांश घोषणा गर्ने बैंकहरुमा महालक्ष्मी तेस्रो, विकास बैंकहरुमा पहिलो

1638256816dividends.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि अधिकांश बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्।  हालसम्म वाणिज्यमध्ये २२ वटा वाणिज्य बैंक र राष्ट्रिस्तरका ७ वटा विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्मको लाभांश घोषणा केलाउने हो भने बैंकहरुका सबैभन्दा बढी नबिल बैंकको देखिएको छ। नबिल कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३३.६...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

1638165342mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७२४ रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६६ करोड ८४...

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङको स्तरोन्नति, यी सुविधा थपिए

1635848409Upgradation.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गर्दै कात्तिक १५ गते उक्त सेवाको सुरुआत गरेको छ।  बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवं समयसापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा...

1662798070ADBL-ad-ver-1.gif

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1633860869Photo-of-blood-donation-program.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कलैया शाखाले असोज २३ गते शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राँगणमा आयोजित...

अब विद्युत महसुल महालक्ष्मी विकास बैंकबाट भुक्तानी गर्न सकिने

1630926114mahalaxmi.jpg
काठमाण्डौ । अब ग्राहकले विद्युत महसुल महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा बैंकको काउन्टरमा गएर भुक्तानी गर्न सक्ने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो।...

धितो फिर्तासम्बन्धी समाचारप्रति महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

1630817695mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक विज्ञप्ति...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा आकर्षक छुट

1630479876Agreement-with-Samyak-Diagnostic-Pvt.-Ltd..jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक...

महालक्ष्मी विकास बैंक बुलिस ट्रेन्डमै, कतिसम्म पुग्ला सेयरभाउ ? (प्राविधिक विश्लेषणसहित)

1630061579mlbl-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । लामो समय बढेको बजारमा यो साता करेक्सन भयो। अघिल्लो साताको अन्तिम कारोबारमा नै बजारमा करेक्सन अएको थियो।  बजार जानकारहरु बजारमा करेक्सन आउनुलाई स्वाभाविक र आवश्यक पनि ठान्दछन्। किनकि बजार सधैँ बढ्दा जोखमको मात्रा पनि बढेको हुन्छ। बजार जति तलमाथि गर्दै अगाडि बढ्छ, त्यति नै मजबुत पनि हुने हुनाले यो...

महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदमा कर्जा उपलब्ध गराउने

1629455966Photo-Agreement-with-Sipardi-Trading-Pvt.-Ltd..jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग शुक्रबार सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

1629104741MOU-Signing-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्। बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग हिजो आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल...

महालक्ष्मी विकास बैंकका ग्राहकले अब ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

1628840052MOU-With-e-Sewa-Money-Transfer-Pvt.-Ltd.jpg
काठमाण्डौ। अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसरको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मान गर्न पाउने भएका छन्। ग्राहकलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले आज ई–सेवा मनी ट्रान्सफर प्रालिसँंग सम्झौता...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटेल शम्बलामा छुट

1628678477Agreement-with-Hotel-Shambala.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले होटेल शम्बलामा विभिन्न सेवामा छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाका साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगन्ज शाखाको अगुवाइमा होटेल शम्बलासँग आज सम्झौता गरेको हो। सम्झौतापत्रमा होटेलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट...

महालक्ष्मी विकास बैंकद्वारा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति ?

1628427983Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकमा संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरिएको छ। बैंकले संस्थापक समूहको झन्डै ५ लाख कित्ता सेयर सर्वसाधारण समूहमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जनका लागि बैंकले संस्थापक समूहको ४ लाख ९८ हजार १९.०६ कित्ता सेयर सर्वसाधारण सेयरमा रुपान्तरण...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

1627895343MOU-Bhairahawa-.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाइमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग आज सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट...

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकलाई एमएडब्ल्यूबाट गाडी खरिद गर्दा कर्जा उपलब्ध गराउने

1627639404Agreement-with-MAW-Vridhi-Commercial-Vehicle.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ।  आज भएको सम्झौताअनुसार एमएडब्ल्यूबाट ग्राहकले Foton ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त