mahindra

सकियो महिन्द्राको फ्री सर्भिस क्याम्प

1516021182mahindra.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजू अटो वक्र्सले पुस २४ गतेबाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि नेपालभरका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था थियो  । सो मेला सफलतापूर्वक सम्पन्न भएको छ ।  सो क्याम्प यही पुस महिनाको २४ देखि २८ गतेसम्म सञ्चालन...

महिन्द्राको फ्री मेघा सर्भिस क्याम्प

1515336535Finalmahindra-service-camp200cc.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले आइतबारदेखि महिन्द्रा फोर ह्वील गाडीहरुका लागि नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको छ ।  महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना यही पुस महिनाको २४ देखि २८ गतेसम्म...

महिन्द्राले ल्यायो 'बिग, बिगर, बिगेस्ट अफर'

1504267403Mahindra--Big-Bigger-Biggest-Promo-1.jpg
काठमाण्डौ । दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ । “ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ महिन्द्रा किन्दा”भन्ने नाराकासाथ आएको यस अफरअन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५...

1602489415NCC-Final-Ads-min.gif

'नाडा अटो शो'मा महिन्द्राको दमदार प्रस्तुती, यस्ता छन् मुख्य आकर्षण

1504268066Mahindra-logo.png
काठमाण्डौ ।  १९ अरब अमेरिकी डलरबराबरको कुल मूल्य आँकलन गरिएको महिन्द्रा एण्ड महिन्द्रा समूहको एक हिस्सा हो महिन्द्रा एण्ड महिन्द्रा लिमीटेड ।  नेपाल अटोमोबाइल डिलर्स अशोसिएसन(नाडा)को १२ औं संस्करण अटो सो २०१७ का क्रममा महिन्द्रा एण्ड महिन्द्राले आफ्ना सवारी साधनहरूको प्रदर्शन गर्दैैछ, जसले विश्वभरिका परिवहनसम्बन्धी समस्याहरू...

बालाजु अटो वक्र्सको प्राविधिक प्रशिक्षण सम्पन्न

1498556529mahindra.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुका आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स्ले स्थानीय रुपमा प्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।  यस कार्यक्रमको मुख्य लक्ष्य महिन्द्रा जेनुइन स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको सही उपयोग तथा उत्कृष्ट सर्भिसिङ्ग सम्बन्धी सीप विकास गराई...

महिन्द्राको कार रेसिङ्ग, एक कदम अगाडि

1498478697Mahindra-logo.png
काठमाण्डौ । महिन्द्राले आफ्नो प्राविधिक सुधारसँगै नोभेम्बर २०१३ मा फर्मुला इ रेसिङ्ग सिरिजहरुमा आफूलाई सहभागी गराउँदै आएको छ । शहरलाई आवश्यक पर्ने सवारीहरुको उत्पादन गर्दै आएको महिन्द्राले २०१४ सेप्टेम्बरमा बेइजिङ्गमा भएको फर्मुला इ च्योम्पेनसिपमा सहभागी भएको थियो ।  सन् २००८ मा इलेक्ट्रिक सवारीले पुनर्जीवन पाएपछि इलेक्ट्रिक...

सिन्धुलीमा महिन्द्राको सोरुम

1496311109IMG0853-1.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेड प्रा. लि. अन्तर्गतको श्रीकृष्ण डिष्ट्रिब्यूटर्स्ले सिन्धुलीमा जेठ १५ गतेदेखि नयाँ महिन्द्रा शोरुम स्थापनासँग संचालन गरेको छ ।   सो सोरुमको एक भव्य समारोहका बीच उद्घाटन गरिएको थियो । ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान...

महिन्द्राको नयाँ केयूूभी गाडी नेपालमा, ६ आकर्षक रंगमा उपलब्ध हुने

1496245721mast-head.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् एसयूूभी महिन्द्रा केयूभी १०० KUV100 गाडीहरुको नयाँ मोडल नेपालमा ल्याएको छ ।  उक्त नयाँ KUV 100 ले आकर्षक SUV  स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत...

महिन्द्रा टूू ह्वीलर्सको अफर:“चिन्ताहरुको एक्सचेञ्ज, निश्चिन्ततासँग”

1496160210mahindra-x-change.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक बितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा.लि.ले “महिन्द्रा टू व्हीलर” एक्स्चेन्ज क्याम्प ल्याएको छ ।  जेष्ठ १६ देखि १८ गतेसम्म टेकु शोरुममा हुने उक्त क्याम्पमा ग्राहकहरुलाई “चिन्ताहरुको एक्सचेञ्ज, निश्चिन्ततासँग”...

धनकुटामा महिन्द्राको सोरुम

1492516584Mahindra-2Wheelers.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा टु ह्वीलरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले बैशाख ६ गतेदेखि धनकुटामा आफ्नो पहिलो सोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ । धनकुटा–७ स्थित जिरो प्वाइन्टमा खोलिएको सोरुममा महिन्द्राको सम्पूर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछन् । नयाँ सोरुमले स्थानीय ग्राहकहरुलाई टु...

महिन्द्रा टूह्वीलरको नयाँ वर्ष अफर, रोचक स्किम

1490098801Mnemonic-for-PR.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा.लि.ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्त्र्mयाच् गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ ।  यस योजनाअन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४...

चरिकोटमा महिन्द्राको सोरुम

1487676992agni.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि.ले चरिकोटमा गत फागुन ९ गते आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न”को सुरुवात गरेको छ ।  एक विशेष समारोहका बीच सो शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाका तर्पmबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश...

महिन्द्राको ५ लाख पुरस्कार ताप्लेजुङका खतिवडालाई

1485956301mahindra.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि.ले गत आश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली” नामक स्किमको महाविजेता बुधबार घोषणा गर्नुका साथै रु. ५ लाख नगद उपहार समेत प्रदान...

महिन्द्राका इ–ट्वान्टी नेपालमा

1484066233photo1.jpg
काठमाण्डौ । अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो । यसै ग्रुप अन्तर्गतको अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको इ–ट्वान्टी स्पोर्ट्ज बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु. २६ लाख तोकिएको छ ...

महिन्द्राका उत्कृष्ट गाडी अब नेपालगञ्जमा पनि

1480941849agni.jpg
नेपालगञ्ज । अग्नी इन्कर्पाेरेटेडको नेपालगञ्जस्थित आधिकारिक बिक्रेता भुसाल इन्टरनेश्नल मार्पmत महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै  TUV300 र  KUV100 गाडीहरु अब नेपालगञ्जमा पनि उपलब्ध हुने भएको छ ।  ती तीनैवटा गाडीहरु महिन्द्राका लोकप्रिय मोडल हुन् भने नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्री हुने बोलेरो पिक–अपको नयाँ...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित