Mahuli Laghubitta Bittiya Sanstha Limited

महुली लघुवित्तको एजीएम आज, २१.०५% लाभांश र एफपीओ जारी मुख्य अजेन्डा

1617767199mahuli.png
काठमाण्डौ । लाभांश र एफपीओ जारी मुख्य अजेन्डासहित महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा आज बुधबार हुनेछ। सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा २० प्रतिशत बोनस सेयर र...

महुली लघुवित्तको वार्षिक साधारणसभा चैत २५ मा, बुक क्लोज कहिले ?

1615689936Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २५ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट...

राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांश स्वीकृत

1615093056Mahuli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले महुली लघुवित्तद्वारा प्रस्ताव गरिएको कुल २१.०५ प्रतिशत स्वीकृत गरेको हो। महुली लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश...

महुली लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1613278502Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको गत माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिकको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४...

महुली लघुवित्तको नाफा ८३.६१%ले बढ्यो, ईपीएस कति ?

1612323673Mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक संस्थाको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८३.६१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्ज गरेको...

महुली लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच हुने

1607592189Nepse.jpg
काठमाण्डौ। नवकिरण लघुवित्तसँग मर्जरमा गएको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बिहीबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का गरिएको महुली लघुवित्तको सेयर कोरोबार फुकुवा गरिएको जानकारी गराएको हो। अब यो कम्पनीको सेयर कारोबार आगामी आइतबारदेखि धितोपत्र दोस्रो बजारमा आउने...

महुली र नवकिरण लघुवित्तको एकीकृत कारोबार मंसिर ८ गतेबाट

1605244141Mahuli.jpg
काठमाण्डौ । दुई लघुवित्त आपसमा मर्ज भई बनेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो मंसिर ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेको हो। दुवै लघ्ुवित्तको गत वैशाख १७ गते सम्पन्न विशेष साधारणसभाले आपसमा गाभ्ने/गाभिने प्रक्रियालाई टुंगो लगाएको थियो।  आज शुक्रबार बसेको दुवै...

प्रथम त्रैमासमा महुली लघुवित्तको वित्तीय अवस्था कस्तो छ ?

1604979906Mahuli.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २६.९९ प्रतिशतले बढेको छ।  मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको ...

भर्खरै

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

सुनको भाउ लगातार घट्दै, चाँदीमा पनि गिरावट जारी

सुनको भाउ लगातार घट्दै, चाँदीमा पनि गिरावट जारी

सेयर बजारलाई आम्दानीको स्रोत बनाउँदै विद्यार्थी, ‘अब कलेजको फी तिर्न बुवाआमालाई भन्नुपर्दैन’

सेयर बजारलाई आम्दानीको स्रोत बनाउँदै विद्यार्थी, ‘अब कलेजको फी तिर्न बुवाआमालाई भन्नुपर्दैन’

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, आईपीओ जारी मुख्य अजेन्डा

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

आगामी साता सेयर किनबेच गर्दा ख्याल गर्नैपर्ने यी ५ विषय

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

सेबोनप्रति सिविफिन पनि रुष्ट, 'सूचीकृत कम्पनीको प्रतिष्ठा र पहिचानमा आँच आउने काम भयो'

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

परिसंघ अध्यक्षले अर्थमन्त्रीलाई भने, ‘सेबोनको कदमले लगानीकर्ताको मनोबल घट्यो’

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा, यस्तो छ योजना

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

काठमाण्डौ महानगरले विद्युतीय सवारीसाधन करमा १००% छुट दिने

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु