जुकरबर्गले एक वर्षमा कमाएको भन्दा धेरै एक दिनमै गुमाए, सेयरबजारमा गिरावट आउदा धनाढ्यको सूचीमा हलचल
काठमाण्डौ । बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएको छ । यसले विश्वका शीर्ष १० धनी व्यक्तिमध्ये १७ जनाको नेटवर्थमा गिरावट आएको छ। मार्क जुकरबर्गको सम्पत्ति सबैभन्दा धेरै घटेको छ। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मको सेयर बिहीबार ११ प्रतिशतभन्दा बढीले घटेको छ ।जसका कारण कम्पनीका सीईओ जुकरबर्गको नेटवर्थ २९.२ बिलियन डलरले घटेको...

