बुधबार, कार्तिक ७,२०८१ 08:01:01
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:01
ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’
STOCK MARKET

ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’

काठमाण्डौ । सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने गर्छ । पछिल्लो समय सेयर बजारमा आईरहेको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किएको छ । माग र आपूर्तिको सन्तुलन मिल्न नसक्दा बजारले गति लिन सकेको छैन । बैंक तथा वित्तिय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदन पनि लगानीकर्ताले अपेक्षा गरे जस्तो आएको छैन ।  आईपीओ पनि धमाधम निष्कासन हुँदा बजारमा सेयरको आपूर्ति...

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन पनि सोमबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । 

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?
CORPORATE

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?

काठमाण्डौ । रियलमीले ग्राहकहरुको माग र चाहनालाई सम्बोधन गर्न नयाँँ मोडल रियलमी सि ५३ अहिले बजारमा उपलब्ध गराएको छ ।रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामरा छ जुन यो मूल्यमा पाउने फोनहरुमध्ये सबैभन्दा धेरै हो । त्यसको लागि कम मूल्यमा राम्रो क्यामरा भएको फोन भने रियलमी सि ५३ सही रोजाइ हो । 

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा.....
STOCK MARKET

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा.....

प्रेम वलीभनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो । 

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Gold

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आइतबार पहेंलो धातु सुनको भाउ ४०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.