maruti suzuki

सुजुकीद्वारा सियाजको स्पोर्ट भेरिएन्ट लञ्च, कस्ता छन् फिचर्स ?

1580035145ciaz.jpg
काठमाण्डौ । मारुती सुजुकीले आफ्नो सेडान कार सियाजको स्पोर्ट भेरिएन्ट सियाज एस लाई लञ्च गरेको छ ।  यो कारको एक्स सो रुम मूल्य १०.०८ भारतीय रुपैयाँ तोकिएको छ । सियाजको बेसिक मोडल बीएस सिक्सको सुुरुवाती मूल्य ८ लाख ३१ हजार भारुबाट सुुरु हुुन्छ । सियाजको सबैभन्दा टप मोडलको कारको मूल्य एक्ससो रुम मूल्य ११ लाख ९ हजार भारु रहेको छ ।  सियाजको...

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी तयार हुँदै, अटो एक्स्पोमा हेर्न पाइने

1579683724maruti.jpg
काठमाण्डौ । मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी कारको नाम फूतुरो–इ(Futuro-e) हुनेछ, जसको कन्सेप्ट मोडललाई भारतमा ५ फेब्रुअरीबाट सुरु हुने अटो एक्स्पो–२०२० मा प्रदर्शन गरिनेछ ।  मारुती सुजुकीले यो विषयमा हालै मात्र खुलासा गरेको एजेन्सीहरुले जनाएका छन् ।  यो एक कूप स्टाइलको इलेक्ट्रिक एसयूभी हुनेछ । यो कारको सबै डिजाइन भारतमै...

मारुती सुजुकीको ‘डिजायर’ बन्यो सबैभन्दा धेरै बिक्री हुने कार

1577176565Dzire.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडको डिजायर कार सन् २०१९ को ८ महिनामा सबैभन्दा धेरै बिक्ने कार बन्न सफल भएको छ । यो वर्ष अप्रिलदेखि नोभम्बरसम्म डिजायर कार करिब १ लाख २० हजार युनिट बिक्री भएको कम्पनीले जनाएको छ । यो कार अन्य कारको तुलनामा इन्धन खपतमा राम्रो मानिएको छ । राम्रो सुरक्षा...

1633081465primeir.gif

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी कार बजारमा ल्याउने

1576392105Maruti.jpg
काठमाण्डौ । कार निर्माण क्षेत्रमा अग्रणी कम्पनी मारुती सुुजुुकीले इलेक्ट्रिक एसयूभी कार बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले यसका लागि ट्रेडमार्क एप्लिकेसन दर्ता गरेको छ । त्यही ट्रेडमार्क एप्लिकेसनका माध्यमबाट यो जानकारी बाहिर आएको हो । जानकारका अनुुसार कम्पनीले यो इलेक्ट्रिक एसयूभी कारको अवधारणालाई सन् २०२० को फेब्रुअरीमा...

मारुती सुजुकीले नयाँ वर्ष २०२० देखि सबै मोडलका कारको मूल्य बढाउने

1575360782Maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले नयाँ वर्ष २०२० को सुरुआतसँगै आफ्नो सबै मोडलका कारको मूल्य बढाउने भएको छ । कम्पनीले इनपुट लागत बढेका कारण कारहरुको मूल्य पनि बढाउने निर्णय लिनुपरेको स्पष्ट पारेको छ । मारुती सुजुकीले गत सेप्टेम्बर २५ आफ्ना केही मोडल अल्टो ८००, अल्टो के१०, स्विफ्ट, सेलेरियो, बलेनो...

सरकारीबाट निजी बनेको मारुती सुजुकीमा कायापलट, प्रतिसेयर मूल्य ५६००%ले वृद्धि

1574406313Maruti.jpg
काठमाण्डौ । करिब ३७ वर्षअघि सरकारी स्वामित्वमा खुलेको मारुती सुजुकी कम्पनी अहिले भारतको सबैभन्दा ठूलो गाडी उत्पादन कम्पनीका रुपमा स्थापित भइसकेको छ । गत महिना भारतमा टप १० बेस्ट सेलिङ कारको सूचीमा यो कम्पनीका मात्र ८ वटा कार सूचीकृत भएका छन् । कम्पनीको लोकप्रियता जति बढी छ त्यति नै यसको इतिहास पनि रोचक छ । मारुती सुुजुुकी कम्पनीको...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

मारुती सुजुकीद्वारा डिजेल इन्जिन कार उत्पादन बन्द गर्ने घोषणा, यस्ता छन् कारण

1572592425Maruti.jpg
काठमाण्डौ । दिग्गज अटोमोबाइल कम्पनी मारुती सुजुकीले सन् २०२० अप्रिलबाट डिजेल काल उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।  कम्पनीले हालै बीए–भीआई कन्प्लायन्ट डिजेल इन्जिन भएको बलेनो र अल्टो कार पेस गरेको छ । अब कम्पनीले स्पष्ट पारेको छ कि आफ्नो लाइन–अपमा डिजेल इन्जिन कार उत्पादन हटाइएको छ । यद्यपि कम्पनीले राम्रो डिमान्ड भएमा डिजेल...

रु. २३ लाखमै मारुतीको शानदार कार, बुकिङ खुल्ला

1571120887S-presso.jpg
काठमाण्डौ । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले सुजुकी एस–प्रेसो कारको बुकिङ खुला गरेको छ । सुजुकीको यो नयाँ कारमा ग्राहकले एसयूभी डिजाइन र आधुनिक सेग्मेन्ट देख्न पाउनेछन् । उच्च एसयूभी स्टेन्स र हाई ग्राउन्ड क्लियरेन्सका कारण यो कार निकै बोल्ड रहेको र यो ग्रामीण सडकहरुका लागि...

मारुती सुजुकीले कारका १० वटा मोडलको मूल्य घटायो

1569399616Maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले फेस्टिभल सिजना सुरु हुनुअगावै कारको मूल्य घटाएको छ। कम्पनीले पपुलर मोडल बलेनोसहित १० वटा मोडलको मूल्य बुधबारदेखि लागू हुने गरी घटाएको हो । कम्पनीले एक्स शोरुममा कारको मूल्य भारु ५ हजारसम्म घटाएको छ । यी कारको मूल्य भारु २.९३ लाखदेखि ११.४९ लाखसम्म पर्छ ।  मारुती...

नाडामा सुजुकीले ल्यायो XL6 , आकर्षक डिजाइनले सुसज्जित पारिवारिक कार

1567008340xl6.jpg
काठमाण्डौ । सिजि मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल सिक्स(XL6 ) गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको XL6  को भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।  सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले निकै आकर्षक डिजाइनको यो गाडीको विषयमा भनेका छन्–“पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ, यसै...

सुजुकीको स्टलमा ग्राहक खचाखच, स्मार्ट हाइब्रीड गाडीमा विशेष आकर्षण

1566921177suzuki.jpg
-धर्म मलासी काठमाण्डौ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा मारुती सुजुकीको स्टलमा आगन्तुक र ग्राहकहरु खचाखच देखिएका छन् ।  नेपालको चार पांग्रे सवारीको बजारमा सबैभन्दा बढी हिस्सा ओगटेका यो कम्पनीका कारहरु प्रत्येक वर्ष ग्राहकको पहिलो रोजाई बन्ने गरेका छन् । यसपटकको गाडीको कुम्भ मेलाको पहिलो दिनको दृश्यले समेत यही संकेत गरेको थियो...

२०१९ को सुरुवातमै मारुतीले वेगनआरको नयाँ अवतार उतार्ने, यस्तो छ लिक भएको तस्विर

1546174621Wagon-R.jpg
काठमाण्डौ । मारुती सुजुकीले आफ्नो सबैभन्दा बढी बिक्री हुने WagonR लाई जनवरी २३ मा नयाँ अवतारमा भारतमा लञ्च गर्दैछ । त्यहाँ लञ्च भएको केही दिनभित्रै यो मोडल नेपाली बजारमा समेत भित्रिनेछ । यो मोडलको नयाँ लुक्स देखेर तपाई निकै आश्चर्यमा पर्न सक्नुहुनेछ, किनभने कम्पनीले यसमा निकै ठूला परिवर्तनहरु गरेको छ ।  यो पहिलाभन्दा अझै ठूलो र फराकिलो...

सुजुकीको स्टलमा थामिनसक्नु भीड, एकसय बढी गाडी बिक्री

1536920462swift.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । भृकुटीमण्डपमा जारी नाडा शोमा मारुती सुजुकीको स्टलमा थामिनसक्नु भीड देखिएको छ । प्रदर्शनको चौथो दिनमा पनि यत्ति भीड देखिनु सुजुकीप्रतिको नेपालीहरुको अगाध माया र स्नेह रहेको कम्पनीका डाइरेक्टर  करण चौधरीले बताए ।  बिहीबारसम्मको रेकर्ड अनुसार १ सय भन्दा बढी गाडीहरुको बूकिङ्ग भइसकेको र नाडा अझै ३ दिन...

सुजुकी विश्वकै प्रोफिटेबल कार कम्पनी बन्न सफल, पछारियो बिएमडब्लू

1535686357suzuki.jpg
काठमाण्डौ । जापानको कार कम्पनी सुजुकी जर्मनीको बीएमडब्लूलाई पछार्दै विश्वकै सबैभन्दा बढी प्रोफिटेबल कार कम्पनी बन्न सफल भएको छ ।  सुजुकीको प्रोफिट मार्जिन ११.८ प्रतिशतको उचाईमा पुगेको छ, जब कि बिएमडब्लूको प्रोफिट मार्जिन ११.४ प्रतिशतमा सीमित छ ।  रिपोर्टमा बताइएअनुसार सुजुकीलाई सबैभन्दा धेरै फाइदा भारतको मारुतीबाट भइरहेको छ ।...

नयाँ अवतारमा मारुतीले उतार्दैछ आफ्ना तीन सफल कार

1532426604ciaz.jpg
काठमाण्डौ । नेपालको चारपाङ्ग्रे सवारीको बजारको ठूलो हिस्सा ओगट्न सफल मारुती सुजुकीले आफ्नो पोर्टफोलियोमा मौजुदा कारहरुको नयाँ अवतार लगातार बजारमा उतारिरहेको छ । यो वर्षको फेब्रुअरीमा कम्पनीले नयाँ स्वीफ्टको लञ्च गरेको थियो, जसले दोश्रो पटक पनि उत्तिकै सफलता पायो । यसअघि कम्पनीको तर्फबाट नेक्स्ट जेनेरेसन डिजायरको लञ्च गरिएको थियो,...

भर्खरै

सेयर बजारमा चमक कायमै, तीन दिनमै झन्डै २०० अंकको बढोत्तरी

सेयर बजारमा चमक कायमै, तीन दिनमै झन्डै २०० अंकको बढोत्तरी

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

photo courtesy : infohubnepal.com

झन्डै ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

सुनको भाउ बढ्यो, चाँदी स्थिर

सुनको भाउ बढ्यो, चाँदी स्थिर

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?