झण्डै ५ करोड घाटामा रहेको माया खोला हाइड्रोपावरले कमायो रु.२.९२ करोड नाफा, इपीएस कति ?
काठमाण्डौ । माया खोला हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ९२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।

