Mega Bank Limited

मेगा बैंकबाट कृषि व्यवसाय प्रवर्द्धन गर्न आईडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

1652345801Photo.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले साना किसानको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आईडीई नेपालसँग सम्झौता गरेको छ। काठमाण्डौको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंककी कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आईडीई नेपालका नेपाल प्रमुख कोरी...

मेगा बैंकबाट नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

1651222662Suppot-to-Police.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ। मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल...

मेगा स्मार्ट बैंकिङ एपमा नेपालपे क्यूआर समावेश

1650456913mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपालले नेपालपे क्यूआरलाई आफ्नो मेगा स्मार्ट बैंकिङ एपमा सफलतापूर्वक एकीकृत गरेको छ। यससँगै अब ग्राहकले विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा उपलब्ध नेपालपे क्यूआर भुक्तानीहरु स्क्यान र प्रारम्भ गर्न सक्नेछन्।  यस्तै बैंकले नेपालपे क्यूआरका लागि मर्चेन्टहरु प्राप्त गर्नसमेत पहल गरेको छ। मेगा बैंकका ग्राहकले...

1662798070ADBL-ad-ver-1.gif

मेगा बैंकको नाफा रु. २ अर्ब बढी, एनपीएलमा व्यापक सुधार

1650421478Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २.११ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा...

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त

1650018071Raveena-Desraj-Shrestha-Final.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्। नायब सीईओ श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको बैठकले २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कामु सीईओमा नियुक्त गरेको हो। विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा...

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभूषित

1649925627Raveena-Desraj-Shrestha4.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरेकी हुन्। मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ का अवसरमा बैंकिङ...

मेगा बैंकका ग्राहकलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट

1649747224Offer-Design.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।  मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार मेगा बैंकका कार्ड प्रयोगकर्ताले २०७८ चैत २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट ...

अनुपमा खुञ्जेलीले छाडिन् मेगा बैंक, को होला नयाँ सीईओ ?

1649395241anupama.jpg
काठमाण्डौ । मेगा बैंकबाट अनुपमा खुञ्जेली बाहिरिएकी छन्। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट अनुपमा खुञ्जेलीले राजीनामा दिएकी हुन्। कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा खुञ्जेलीले सीईओबाट राजीनामा दिएकी हुन्। उनी आज शुक्रबारैबाट राजीनामा दिएर बिदा बसेकी छन्।  बैंक सञ्चालक समितिले भने खुञ्जेलीको राजीनामा स्वीकृति...

मेगा बैंकको ई–क्यालेन्डर सावर्जनिक, छात्राहरुलाई प्राथमिकता

1648695285MEGA-DESK-cover.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले वि.सं. २०७९ सालका लागि ई–क्यालेन्डर सार्वजनिक गरेको छ। नयाँ वर्षको क्यालेन्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ। आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप मेगा बैंकले ‘शिक्षा...

मेगा बैंकबाट देशव्यापी वित्तीय साक्षरता अभियान

1648463115Photo-12.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  ‘ग्लोबल मनी विक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। जसअन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश,...

मेगा बैंकद्वारा काठमाण्डौमा एकैसाथ तीन नयाँ शाखा विस्तार

1648113244Design.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाण्डौमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ।  काठमाण्डौको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ।  अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ ...

मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

1648038200Mega-Award.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।  मेगा बैंकले ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी हुन्। सिंगापुरस्थित वल्र्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत...

मेगा–कुमारी बैंकबीच मर्जरको संभावना, छलफलहरु तीव्र

1647410268merger.jpg
काठमाण्डौ । पछिल्लो समयमा अधिकांश वित्तीय सूचकमा उत्साहजनक प्रगति गरिरहेको मेगा बैंक लिमीटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको छ ।  मेगा बैंक लिमीटेड केही समयअघिदेखि सर्वाधिक विवादमा तानिएको कुमारी बैंक लिमीटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेको स्रोतहरुले बताएका छन् ।  नक्कली...

काठमाण्डौको कुलेश्वरमा मेगा बैंकको २०४औँ शाखा

1647158593Kuleshwor-Branch-Design.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेशको काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो बैंकको २०४औँ शाखा हो।  मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।  ...

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

1644820199Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त