Mega Bank Limited

खलङ्गामा मेगा बैंकको शाखा, आगामी वर्षभित्र २ हजार ग्राहक बनाउने योजना

1501068038Mayor-of-Salyan-formally-opening-the-branch.jpg
सल्यान । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैङ्क नेपाल लिमिटेडले सल्यानको खलङ्गामा आफ्नो नयाँ शाखा खोलेको छ ।  मेगा बैङ्क सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले बुधबार शाखाको औपचारिक उद्घाटन गरे । मेगा बैंकको यो ४८ औं शाखा हो ।  सल्यान, खलङ्गामा आफ्नो शाखा खोल्ने मेगा...

अब तरकारी र दूध किन्न पैसा नचाहिने, आउँदैछ नयाँ प्रविधि

1500792581mobile-money.jpg
काठमाण्डौ । छिमेकका दुुई देश भारत र चीनमा मोवाइल मनीमा त्यहाँका शहरिया वर्ग निकै अभ्यस्त भइसकेका छन् । भारतमा त कतिपय गाउँलाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्य अनुरुप नरेन्द्र मोदीले कायापलट गरेका छन्, ती गाउँमा सागसब्जी, दूध जस्ता दैनिक उपभोग्य वस्तु किन्न समेत पैसा चाहिदैन । त्यहाँका स्थानीयले नगदको साटो मोवाइल वा कार्डबाट पेमेन्ट...

मेगा बैंक आठौं वर्षमा, यस्तो छ टप बनाउने योजना

1500714872mega-1.jpg
काठमाण्डौ । स्थापनाको सात वर्षमै पुराना वाणिज्य बैंकलाई टक्कर दिनसक्ने क्षमता विकास गर्न सकेकोमा शनिवार मेगा बैंकले आयोजना सातौ वार्षिकोत्सव समारोहमा बैंकका संस्थापक सीइओ अनिलकेशरी शाह निकै खुशी देखिन्थे । उनले कार्यक्रममा आगामी दिनमा मेगा बैंकलाई टप वाणिज्य बैंक बनाउने उद्घोष गर्दै आफ्ना केही योजना र प्रतिबद्धता समेत सार्वजनिक...

1662798070ADBL-ad-ver-1.gif

मेगालाई ‘फाइभ स्टार बैंक’ बनाउने उद्घोष

1500714262DSC6269.jpg
काठमाण्डौ । छोटो अवधिमै राम्रो प्रगति गर्दै गएको मेगा बैंक लिमीटेडलाई देशकै पहिलो ‘फाइभ स्टार बैंक’ बनाउने उद्घोष गरिएको छ ।  बैंक स्थापनाको सातौ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा काठमाण्डौको राइजिङ मलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले यस्तो घोषणा गरेका हुन्...

मेगा बैंक आफैं पुर्याउँदैछ चुक्तापूँजी, टुरिजमसँग मर्जर नहुने हो ?

1498749380mega-bank.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले निकट भविष्यमै हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको मेगा बैंकले बिहीबार धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।  बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद...

मेगाको हकप्रदका लागि नबील इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त

1496755890Mega-Nabil-Investement-Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  मेगा बैंकका सीइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सीइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  मेगा बैंकले गत बार्षिक साधारणसभाबाट ६५ प्रतिशत हकप्रद शेयर...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

मेगा बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1490504458Auction.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडको सेयर सस्तोमै खरीद गर्ने अवसर तपाईलाई पनि पर्न सक्छ, कारण यो बैंकले २ लाख १७ हजार ८ सय ९० साधारण सेयर तथा १ लाख ६८ हजार ९ सय ९२ संस्थापक सेयर लिलामीमा राखेको छ । चैत १३ गते आइतबारदेखि यी सेयरहरुको लिलामीमा आवेदन दिन(बिड गर्न) सकिनेछ ।  यो बैंकले गत साउन २७ गतेदेखि ४ बराबर १ का दरले हकप्रद सेयर निश्कासन गरेकोमा...

६ वर्षमै चम्कियो मेगा बैंक, अझ सशक्त बन्ने उद्घोष

1489673221mega-bank.jpg
काठमाण्डौ । मेगा बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश र ६५ प्रतिशत हकप्रद निश्कासनको डबल अफर एकसाथ पारित गरेको छ ।  बैंकको बिहीबार राजधानीमा सम्पन्न छैठौं साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत गरी १३.९५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस शेयर र त्यसको...

मेगासँग रेमिट टू नेपालको रेमिटान्स सम्झौता

1488459345Mega-Remit2Nepal-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।  मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।  यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले...

यस्तो छ मेगाको 'टप बैंक' बन्ने योजना !

1487682943mega-bank.JPG
काठमाण्डौ । पूँजीवृद्धिको चटारोसँगै अहिले नेपालका वाणिज्य बैंकहरुबीच को टप(उत्कृष्ट) बन्ने भन्ने प्रतिस्पर्धा छ । कतिपयले घोषित रुपमै निश्चित समय अवधि तोकेर आफूलाई देशकै टप बैंकमा उभ्याउने प्रतिबद्धता सार्वजनिक गरेका छन् भने कतिपयले रणनीतिक रुपमा आफूलाई टपमध्येको बैंकमा उभ्याउने प्रयास थालेका छन् । यही मेसोमा मेगा बैंक लिमीटेडले...

खूद नाफातर्फ मेगा बैंकको कमालको प्रगति

1485065081profit-up.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.९५ प्रतिशतले खूद नाफा बढाएको हो ।  बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २२ करोड ३५ लाखमा सीमित रहेको खूद नाफा यो...

मेगा र टुरिजम बैंक मर्ज हुने, स्वाप रेसियो १००ः९५ तय

1484901064merger.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेड र राष्ट्रिय स्तरको विकास बैंक टुरिजम डेभलपमेन्ट बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंक तथा बित्तीय संस्थाहरुको चुक्तापूँजी वृद्धिको नीतिगत व्यवस्था गरेअनुसार वाणिज्य बैंकले २०७४ असार मसान्तभित्र ८ अर्ब पूँजी पुर्याउनुपर्छ । यही बाध्यताका कारण तोकिएको...

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता

1482838709Mega-Samsara-Remit.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।  मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविनादेशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मंगलबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि...

मेगा बैंकको लगानीकर्तालाई डबल अफर, बोनसपछि ६५ प्रतिशत हकप्रद

1480916587mega.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडका सेयरधनीलाई डबल अफर पाउने भएका छन्  ।  मंसिर १९ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश र ६५ प्रतिशत हकप्रद दिने निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

बैङ्कर रविनाले फेरि पाइन् अन्तर्राष्ट्रिय अवार्ड

1479741142Raveena-Award.jpg
काठमाण्डौ । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट अन्तर्राष्ट्रिय अवार्ड पाएकी छिन् । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई अवार्ड...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना