Mega Bank Limited

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक, अरु पनि यस्ता छन् अफर

1636001249Mega-eDakshina.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहारस्वरुप “ई–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो।  “इ–तिहार क्याम्पियन” भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५...

मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

1635924280Photo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाण्डौको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ। मेगा बैंक र दृष्टि आई केयरबीच मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दृष्टि आई केयरको ओपीडीमा २०...

कास्कीका महिला उद्यमीलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जामा प्राथमिकता

1635835900Mega-WEAN-agreement1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल कास्कीसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष पार्वतीकुमारी पौडेल...

1662798070ADBL-ad-ver-1.gif

मेगाले हान्दैछ छलाङ, सबै सूचकमा लोभलाग्दो प्रगति

1635729665Mega-logo.png
काठमाण्डौ । मेगा बैंक लिमीटेडले विषम परिस्थितिका बाबजुद खूद नाफालाई बढाउँदै लगेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४६ लाख बढी खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.४६ प्रतिशतले बढी हो ।  बैंकले खूद नाफामा उल्लेख्य बढोत्तरी गरेसँगै अन्य सूचकहरुमा पनि निरन्तर प्रगति गर्दै...

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

1635485356Chandrauta-Branch--New-Branch.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ।  मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ। यो मेगा बैंकको २०१ औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर, ई–कमर्स कारोबारमा छुटैछुट

1633858665mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ। मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १...

कर्पोरेट कार्यालय भवन निर्माण गर्न मेगा बैंकले रु. १.१६ अर्ब बढीको जग्गा किन्ने

1633851143mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब रुपैयाँ बढीको जग्गा किन्ने भएको छ। मेगा बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँको जग्गा किन्ने निर्णय गरेको हो। काठमाण्डौ महागरपालिका–५ स्थित जग्गा उक्त मूल्यमा बैंकको नाममा किन्ने निर्णय बैठकले गरेको छ। उक्त जग्गा बैंकको कर्पोरेट कार्यालय भवन...

बाराका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

1633504739Mega-Bank-Bara-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।  मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानलाई वित्तीय...

ल्याटिन एबीएस सर्भिस सेन्टरमा मेघा बैंकका ग्राहकलाई ३०% छुट

16332505571633247672190.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा दुईपांग्रे सवारीसाधन निकै लोकप्रिय बन्दै गएको छ। प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो।  यस्तैमा ल्याटिन एबीएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ। कम्पनीले काठमाण्डौको कपनस्थित तेन्जिङचोकमा...

रौतहटका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

1633004698Mega-Program-Rautahut.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाको गुजरा नगरगालिकाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।  मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानलाई...

मेगा र बीओकेलाई मर्ज गरी देशकै ठूलो बैंक बन्ने ग्लोबल आइएमईको तयारी

1632834528merger.jpg
काठमाण्डौ । देशकै ठूलो बैंकको रुपमा रहिरहने उद्देश्यले ग्लोबल आइएमई बैंकले अन्य दुई वाणिज्य बैंकहरुलाई समेत मर्जर गर्नका लागि सहमतिको प्रयासलाई तीव्र पारेको छ ।  अहिले भइरहेका प्रयासहरु सार्थक बने भने नेपालको व्यवसायिक जगतका प्रतिष्ठित पात्र चन्द्र ढकालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष हुने सपना पूरा हुनेछ ।  ढकालनिकट उच्च...

मेगा बैंकद्वारा झापामा किसानलाई ‘मेगा किसान कार्ड’ वितरण

1632742993Mega-Bank-Jhapa.jpeg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ।  परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय...

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

1632636236mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ।  लुम्बिनी प्रदेशअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ।  यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ। निकट भविष्यमै थप ३ वटा शाखा विस्तार...

मेगा बैंकले भोजपुरका साना किसान तथा व्यवसायीलाई सहुलियत कर्जा प्रवाह गर्ने

1632310964Bhojpur-Municipality.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ।  सम्झौतापत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बैंकका...

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

1632034419mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छन्।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठलाई संविधान दिवस २०७८ का अवसरमा प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गर्ने घोषणा भएको हो। डेपुटी सीईओ श्रेष्ठ ...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त